![विश्वनिकेतनबाट ४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या पाँच](https://media.edusanjal.com/__sized__/u/screenshot_2_ivA5f9S-crop-c0-5__0-5-300x180-70.jpg)
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को आवेदन फाराम खुला गरेको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भोलि मङ्सिर ७ गतेबाट लागु हुने गरी परीक्षा आवेदन फाराम खुला गरिएको जानकारी दिए ।
फाराम आगामी माघ २१ गतेसम्म भर्न सकिनेछ । सो दिनपछि माघ मसान्तसम्म दोब्बर दस्तुर तिरेर फाराम भर्न सकिनेछ ।
उनले विद्यालयहरुले परीक्षा आवेदन फाराम भरेर आगामी फागुन ७ गतेभित्र बोर्डको सम्बन्धित कार्यालयमा बुझाइसक्नुपर्ने निर्णय भएको जानकारी दिए ।