बाल कक्षा देखि ५ कक्षा सम्म दिवा खाजाको व्यवस्थापन गर्दै गाउँपालिकाहल्दिवारी गाउँपालिका झापाले बाल कक्षा देखि ५ कक्षासम्म अध्यन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाको …चैत्र ४, २०७६
शिक्षाको गुणस्तर सुधारका लागि फरक कार्यक्रम तय गर्दै कीर्तिपुरकीर्तिपुरले नेपालको इतिहासमा एउटा आफ्नो छुट्टै अस्तित्व र पहिचान बोकेको छ । यो राजनैतिक तथा शैक्षिक दृष्टिकोणले पनि ऐतिहासिक नगर हो । कीर्तिपुर …चैत्र १, २०७६
विद्यार्थी-शिक्षकलाई खाजा खुवाउँदै गोकर्णेश्वर नगरपालिकागोकर्णेश्वर नगरपालिकाले यो शैक्षिक वर्ष देखि कक्षा १ देखि ५ मा अध्ययनरत सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजा खुवाउन थालेको छ । प्रति …फाल्गुण १३, २०७६
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुनमाप्रतियोगिता गोकर्णेश्वर नगरपालिकाले फागुनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । नगरपालिकाले नगरभित्रका सबै विदद्यालयलाई फागुख ६ …माघ २७, २०७६
परिवारभित्रै निरक्षरलाई साक्षरसरकारलाई साक्षर घोषणा भएको जिल्लामा सबैले अक्षर चिन्छन् भन्ने परेको छ । साक्षरता अभियानको गतिलो अनुगमन भएकै छैन । जिम्मेवार निकायहरुले हावादारी तथ्यांक …माघ २४, २०७६
अब एकै खाले शिक्षक, प्राविधिक र उच्च शिक्षामा पनि शिक्षक दरबन्दी व्यवस्थापन गरिनेशिक्षा विकास तथा मानवस्रोत केन्द्रका महानिर्देशक बाबुराम पौडेल शिक्षा विकास तथा मानवस्रोत केन्द्र एक महिनाभित्र देशैभरिका स्थानीय सरकारसंग सार्वजनिक …माघ १४, २०७६
गोकर्णेश्वर नगरपालिकामा कविता महोत्सवगोकर्णेश्वर नगरपालिकामा देशव्यापी कविता महोत्सव आयोजना गरिने भएको छ । नगरपालिकाको शिक्षा शाखाले सो प्रतियोगितात्मक महोत्सवको आयोजना गरेको हो …माघ ९, २०७६
पाल्पामा कर्मचारीविहीन स्थानीय शिक्षा शाखापाल्पा, १५ पुस (रासस) : पाल्पाको स्थानीय तहमा शिक्षा शाखा कर्मचारीविहीन बनेको छ । कर्मचारीको अभावका कारण शाखाका काम कारवाही प्रभावित भएको छ । स्थानीय …पौष १५, २०७६
विद्यालय निरीक्षकलाई प्रशासकीय अधिकृतको जिम्मा, निमित्तको भर स्थानीय तह सञ्चालनजिल्लाका नौवटा स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् । यसले गर्दा स्थानीय सरकारले प्रदान गर्ने सेवा सुविधा तथा …पौष १३, २०७६
दिशा नदेखाउने शिक्षा नीतिराष्ट्रिय शिक्षा नीति– २०७६ ले सार्वजनिक शिक्षा सुधारको राष्ट्रिय आवश्यकता र आम आकांक्षालाई सम्बोधन गर्न सकेको देखिँदैन । मन्त्रिपरिषद्बाट गत कात्तिक १७ गते …पौष ६, २०७६