After SEE Portal

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुनमा

Bridge Course

गोकर्णेश्वर नगरपालिकाले फागुनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । नगरपालिकाले नगरभित्रका सबै विदद्यालयलाई फागुख ६ गतेसम्म आफ्नो ना दर्ता गराउन जानकारी गराएको छ ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्टलगायतका विभिन्न खेल खेलाइने शिक्षा, युवा तथा खेलकुद शाखालले जानकारी दियो ।

नगरपालिकाले दर्ताका लागि सामुदायिक विद्यालयलाई । १ हजार र संस्थागत विद्यालयलाई ३ हजार दर्ता शुल्क लिने भएको छ ।

A Levels MA
Thuprai - Books and E-books