रोल्पा नगरपालिकाले छात्रवृत्ति प्रदान गर्न विद्यार्थी भेट्टाएनरोल्पाको रोल्पा नगरपालिकाले प्राविधिक धारका विद्यार्थीलाई कोटा अनुसारको छात्रवृत्ति प्रदान गर्न सकेको छैन । बार्षिक १०० जना प्राविधिक उत्पादन गर्ने लक्ष्यले …भाद्र ३१, २०७९
छात्रालाई पढाइमा उत्प्रेरित गर्न साइकल वितरणमाध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी कक्षा ११ मा भर्ना भएका महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका ५३ छात्रालाई साइकल वितरण गरिएको छ । छोरी शिक्षालाई …भाद्र २९, २०७९
भदौ १५ गते भित्र छात्रवृत्ति विवरण सार्वजनिक गर्न निर्देशनकाठमाडौं महानगरपालिकाको शिक्षा विभागले कक्षा ११ र १२ मा भर्ना भएका कूल विद्यार्थी संख्याको १० प्रतिशतमा नघट्ने भदौ १५ गते भित्र छात्रवृत्ति प्रदान गरेको विवरण …श्रावण २९, २०७९
इलाम नगरपालिकाले ४० जनालाई प्राविधिक विषय पढाउनेइलाम नगरपालिकाले रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयमा अध्यायन गर्ने ४० जनालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । नगरपालिका र शिक्षालयविच तीनवर्षे …श्रावण २२, २०७९
सबै विद्यार्थी विरामी पर्न थालेपनि विद्यालय बन्दविद्यार्थीको स्वास्थ्यमा भाइरल ज्वरो तथा रुघाखोकी बढेपछि इलामका विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । केही समयअघि इलाम नगरपालिकाभित्रका विद्यालय बन्द …श्रावण १०, २०७९
पाँच सामुदायिक विद्यालयलाई बसनवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरका पाँच सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद …श्रावण ४, २०७९
बारबर्दिया नगरपालिकाको बर्षे बिदाको जुक्तिबारबर्दिया नगरपालिकाले आफ्नो मातहतका सम्पूर्ण विद्यालयलाई असार २६ गतेदेखि साउन १३ गतेसम्म बर्षे बिदा दिएको छ । सो बिदाको अवधिमा विद्यालयको शिक्षणसिकाइ …आषाढ २६, २०७९
पानी आयो विद्यालयमै बनभोज, सामाजिक सञ्जालमा आएपछि माफी, समाचार बनेपछि २४ घण्टे स्पष्टीकरण माग‘पिकनिक जाने योजना थियो पानी परेर बाहिर जाने सक्ने अवस्था थिएन त्यसैले विद्यालयमै पिकनिक मनाएकोआषाढ १९, २०७९
अभिभावकविहीन बालबालिकालाई निःशुल्क आवासीय शिक्षाबागलुङको तमानखोला गाउँपालिकाले बेसहारा र अनाथ बालबालिकालाई निःशुल्क शिक्षा दिन थालेको छ ।पालिकाले १६ बालबालिकाकालाई बालगृहमा राखेर शिक्षा दिन थालेको हो …आषाढ १८, २०७९
हल्दीबारीका सबै विद्यालय अर्को सूचना नभएसम्म बन्दहल्दीबारी गाउँपालिका झापाले प्रतिकूल मौसमका कारण अर्को सूच्ना जारी नभएसम्मका लागि सबै विद्यालयको पठनपाठन बन्द गर्ने भएको छ । अविरल वर्षाका कारण गाउँपालिका …आषाढ १४, २०७९