सामुदायिक विद्यालयमा डिजिटल शिक्षणका लागि सम्झौतासामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौँ महानगर र डिजिटल एन्ड वियोन्ड प्रालिबीच सम्झौता भएको छ । शिक्षा विभागका प्रमुख रामप्रसाद …कार्तिक ६, २०७९
शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धतादिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले शैक्षिक गुणस्तर सुधार गर्ने …कार्तिक २, २०७९
गौरादह नगरपालिकाले बुहारीलाई निशुल्क स्नातक पढाउनेझापाको गौरादह नगरपालिकाले बुहारीहरुलाई निशुल्क स्नातकसम्म अध्यापन गराउने भएको छ । गौरादह बहुमुखी क्याम्पसमा अध्ययनरत बुहारीहरुलाई मासिक शुल्क नगरपालिकाले …आश्विन २९, २०७९
बाढीले विद्यालयमा क्षतिपाँच दिनसम्म परेको अविरल वर्षाका कारण दाङको गढवा गाउँपालिका–२ महदेवामा रहेको नमूना प्राथमिक विद्यालयमा क्षति पुर्याएको छ ।आश्विन २६, २०७९
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनै पर्नेपैयूँ गाउँपालिकाले सरकारी कर्मचारी, जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनै पर्ने निर्णय गरेको छ …आश्विन २३, २०७९
३६१ विद्यार्थी २ शिक्षकसप्तरीको तिलाठी कोइलाडी वडा नं ५ मा रहेको राजाजी आधारभूत विद्यालयको अवस्था बिजोग छ । कक्षा ८ सम्म पठनपाठन हुने यस विद्यालयमा हाल ३६१ बालबालिका …आश्विन १२, २०७९
बन्दीपुरमा ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानबन्दीपुर गाउँपालिकाले ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत १८ विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न …आश्विन ९, २०७९
बागलुङको प्रभा माविको ६२ वर्षे यात्राः छाप्रोदेखि नमूना विद्यालयसम्मएक दशक अगाडिसम्म प्रभा माध्यमिक विद्यालयको भौतिक अवस्था निकै कमजोर थियो । विद्यालय भवनको अभावमा कुनै समय स–साना छाप्रोमा पनि पठनपाठन गर्नुपर्यो …आश्विन ७, २०७९
शिक्षक नियुक्ति र सरुवामा अनियमितता गरेको भन्दै शिक्षा शाखा प्रमुखमाथि आक्रमणशिक्षक नियुक्ति, सरुवा, बढुवा अन्तर जिल्ला मिलान लगायत नगरको शैक्षिक कार्यमा भ्रष्टाचार गरेको भन्दै बर्दियाको मधुवन नगरपालिकाका शिक्षा शाखा प्रमुखलाई कालोमसो …आश्विन ७, २०७९
कैलालीका विद्यालय अझै सञ्चालनमा आएनन्कैलालीको भजनीका आशिष खत्री कक्षा ४ मा पढ्छन् । भजनी–८ स्थित कालिका आधारभूत विद्यालय सोनाफाँटामा अध्ययनरत उनको विद्यालय असोज १ गतेदेखि नै बन्द छ । असोज १ गते …आश्विन ६, २०७९