बेरुजु फछर्यौट नगर्ने स्कुलका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्काचितवनको कालिका नगरपालिकाले विद्यालयका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का गरेको छ । नगरपालिकाभित्र देखिएको बेरुजु शून्यमा झार्ने भन्दै नगरपालिकाले १० …पौष ११, २०७९
महानगरका ८ विद्यालय पुरस्कृतकाठमाडौं महानगरपालिकाले २८औं महानगर दिवसको अवसरमा उत्कृष्ट ८ विद्यालयसहित शिक्षकलाई पुरस्कृत तथा सम्मान गरेको छ । एसईई तथा कक्षा १२ को नतिजामाउत्कृष्ट …मंसिर २९, २०७९
महानगर दिवसका अवसरमा ८९ सामुदायिक विद्यालयमा सरसफाइकाठमाडौँ महानगरपालिकाले आज आफ्नो क्षेत्रभित्रका ८९ वटा सामुदायिक विद्यालय परिसरमा सरसफाइ गरेको छ । महानगरलेले आफ्नो २८ औँ महानगर दिवसका अवसरमा आयोजित …मंसिर २७, २०७९
कहिलेसम्म बोरामा !नेपालमा तीन तहको सरकार छ । तीनै तहको सरकारले शिक्षा क्षेत्रमा आ–आफ्ना कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । तथापि, प्रदेश २ को शिक्षा विकासका लागि कुनै सरकारले …मंसिर २६, २०७९
२ महिनाको मासिक शुल्कभन्दा बढी वार्षिक शुल्क लिन नपाउनेवीरगञ्ज महानगरपालिका आफ्नो माातहतका विद्यालयको शुल्क निर्णारण गरेको छ । महानगरपालिकाले विद्यालयको स्तर निर्धारण गरी स्तर अनुसारकै शुल्क निर्धारण गरेको हो …मंसिर २४, २०७९
विना अनुगमन शिक्षा बजेट खर्चदैं स्थानीय सरकारस्थानीय सरकारले अनुगमनविनै शिक्षा बजेट खर्च गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको सरकोकारवालाहरूले बताएका छन् । कर्मचारीको अभाव र उपलब्धिको मूल्याङ्कनविनै …कार्तिक २५, २०७९
सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन बाल बचतमा अनुदानइलामको सूर्योदय नगरपालिकाले कक्षा १ देखि ८ सम्मका बालबालिकाको वचतमा अनुदान दिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको विद्यालय छोड्ने दर घटाउन र …कार्तिक २५, २०७९
छात्रवृत्तिले बालबालिकाको पढाइ नियमितदैलेखको गुराँस गाउँपालिका–१ निवासी हिमा विक सानै छँदा बुवाको मृत्यु भयो । परिवारमा कमाइकाज गर्ने अभिभावक नभएपछि उनलाई आर्थिक समस्या थपियो । तर पनि आमाले …कार्तिक २०, २०७९
कक्षाकोठामा ताल्चा, पढाइ चौरमामहोत्तरीको एक विद्यालयमा विद्यार्थीको पठनपाठनका लागि बनाइएको डेस्कबेञ्च कक्षाकोठामा र विद्यार्थी खुला चौरमा पढ्दै गरेको पाइएको छ । जिल्ला सदरमुकाम जलेश्वर …कार्तिक ११, २०७९
तीन कक्षाकोठमा पाँच कक्षाआवश्यक कक्षा कोठा नहुँदा पठनपाठन प्रभावित भएको छ । कक्षाकोठा अभावमा बालबालिकाको पठनपाठन प्रभावित बनेको हो । लागत अनुमान नगरी विद्यालय भवनको मर्मत संभारका …कार्तिक ११, २०७९