आजदेखि बनेपा र धुलिखेलका सम्पूर्ण शैक्षिक संस्था बन्दकोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारको निर्णयअनुसार काभ्रेपलाञ्चोकका दुई स्थानीय तहले आजदेखि वैशाख मसान्त सम्मका लागि बन्द गरेका छन् । नगर बनेपा र धुलिखेलका …बैशाख ८, २०७८
टोखाका विद्यालय वैशाख ९ देखि बन्द हुनेटोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुनेभएका छन् । टोखाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न …बैशाख ३, २०७८
भक्तपुर नगरपालिकाद्वारा यो वर्ष ११९ जनालाई शैक्षिक ऋण प्रदानभक्तपुर नगरपालिकाले यो वर्ष ११९ जना विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र (एकेडेमिक सर्टिफिकेट) धितो राखेर शैक्षिक ऋण प्रदान गरेको छ । नगरपालिकाभित्र …चैत्र २९, २०७७
सरकारको विद्यालय बन्द गर्ने निर्णय मानेनन् स्थानीय पालिकालेसरकारको विद्यालय बन्द गर्ने निर्णय प्रति स्थानीय तहको मिश्रित प्रतिक्रिया, केही मौन, केही बन्द गर्ने र केही पठनपनठन यथावत राख्ने सोचमा । शिक्षा, …चैत्र १७, २०७७
इसीडी सहजकर्तालाई मासिक १३ हजार ५०० पारिश्रमिकइसीडी सहजकर्तालाई मासिक १३ हजार ५००पारिश्रमिकचैत्र १६, २०७७
आधारभूत तहको परीक्षा तालिका धमाधम सार्वजनिक गर्दै स्थानीय तहराष्ट्रिय परीक्षा बोर्डले केही दिन अघि मात्र माध्यमिक शिक्षा परीक्षा कक्षा १० देखि १२ सम्मको परीक्षा तालिका सार्वजनिक गरेपछि स्थानीय तह सो परीक्षा अगावै आफूले …चैत्र ५, २०७७
शैक्षिक क्षेत्रमा फड्को मार्दै महेन्द्रनगरकञ्चनपुरको महेन्द्रनगरस्थित शैक्षिक क्षेत्रका अग्रज शिक्षाविद् डा भोजराज पन्त कुनैबेला तीन दिन लगाएर भारत हुँदै काठमाडौँ पुग्नुहुन्थ्यो । सडक सञ्जाल विस्तार …फाल्गुण १३, २०७७
स्थानीय सरकारबाट ऋण लिएर पढ्दैछन् विद्यार्थीपरिवारको दैनिक गर्जो टार्ने समस्या । आम्दानी छैन । कृषिका भरमा निर्भर परिवार । वैकल्पिक व्यवसायका रुपमा बुबाले ट्र्याक्टर चलाएर कमाएको पैसाले बिहान बेलुका छाक …फाल्गुण ७, २०७७