संघीय र स्थानीय सरकारको निर्णय फरक हुँदा मारमा शिक्षकसंघीय सरकार बन्द गर भन्द स्थानीय विद्यालय जानै पर्छ भन्ने निर्देशन दिन्छ तर दुर्गमका विद्यार्थी वैकलिपक सिकाइबाट समेत वञ्चित छन् कुनै सरकारले यस विषयमा सोच्न समेत सकेको छैन ।बैशाख २३, २०७८
पालिकाभित्र निषेधाज्ञा तर शिक्षक विद्यालय जानै पर्नेखोटाङको ऐसेलुखर्क गाउँपालिकाले आगामी वैशाख २५ गते बिहान ६ बजेदेखि वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने भएको छ । आज बसेको विपद व्यवस्थापन समितिको बैठकले …बैशाख २२, २०७८
व्यास नगरपालिकाले पूर्व निर्धारित सबै वार्षिक परीक्षा स्थगित गर्योव्यास नगरपालिकाको नगरशिक्षा समितिको आजको बैठकले नगरपालिकाभित्र सञ्चालित विद्यालयको वार्षिक परीक्षा एक महिनाका लागि स्थगित गरेको छ । नगर शिक्षा समितिले आज …बैशाख १९, २०७८
इलाम नगरभित्रका शिक्षक आलोपालो विद्यालय जानै पर्नेकोभिड १० को पछिल्लो संक्रमणको अवस्थाका कारण सरकारले देशभरका विद्यालयमा हुने भौतिक उपस्थितमा हुने क्रियाकलापमा रोक लगाएको छ । उपत्यकाका तीन जिल्ला सहित कोभिड …बैशाख १७, २०७८
धरान उपमहानरले पनि परीक्षा स्थगित गर्योचौतर्फी विरोध र मन्त्री परिषदको हिजोको तत्काल सबै विद्यालय बन्द गरी परीक्षाका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेसंगै अन्तः धरान उपमहानरपालिकाले पनि सबै …बैशाख १४, २०७८
कक्षा ८ को परीक्षा स्थगितगोकर्णेश्वर नगरपालिका ले सञ्चालन गर्दै आएको नगरस्तरीय आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा कार्यक्रम स्थगित आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित …बैशाख १४, २०७८
भेरीगंगा नगरपालिकाकाद्वारा संस्थागत विद्यालयलाई अनुदानभेरीगंगा नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयलाई लाख २५ हजार नगद अनुदान दिएको छ। नगरपालिकाले कोरोनाका कारण संकटमा परेका सबै विद्यालयलाई …बैशाख १४, २०७८
धरान उपमहानगरले वैशाख १८ गतेभित्र परीक्षा सञ्चालन गरिसक्नेमन्त्रीपरिषद्ले कोरोना संक्रमणको जोखिम बढेको भन्दै काठमाडौं, ललितपुर, भक्तपुर, धरान, वीरगंजलगायतका व्यस्त सहरमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्न रोक लगाइ …बैशाख १३, २०७८
तिलोत्तमा नगरपालिकाका शैक्षिक संस्था अनिश्चित कालका लागि बन्दतिलोत्तमा नगरपालिका नगर कार्यपालिकाले आजकै मितिदेखि लागू हुनेगरी नगरभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, होस्टल, दयुशन सेन्टर, तालिम सेन्टर) …बैशाख १२, २०७८
गोकर्णेश्वर नगरपालिकाले विद्यालय स्तरीय परीक्षा पूर्व निर्धारित मितिमा नै गर्नेगोकर्णेश्वर नगरपालिकाले विद्यालयस्तरी परीक्षा यथावत सञ्चालन गर्ने भएको छ । नगर शिक्षा समितिको आजको निर्णयानुसार सुरक्षा र स्वास्थ्यसम्बन्धी आवश्यक, उपयुक्त …बैशाख ८, २०७८