उपत्यकाका विद्यालय आजदेखि खुलेकोरोना महामारीका कारण घरैमा बसेर वैकल्पिक कक्षा लिँदै आएका उपत्यकाका बालबालिका आजदेखि भौतिक उपस्थितिमा पढ्न थालेका छन् । सरकारले विद्यालय पुन सञ्चालन …माघ ४, २०७७
आलोपालो विद्यालय बालबालिकालाई पुर्याउँदै आमाहरुललितपुरको महालक्ष्मीस्थान नगरपालिका स्थित विद्यापुञ्ज इङ्लिस बोर्डिङ स्कुलले गत असोजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन गराउँदै आएको छ । सो विद्यालयमा भक्तपुरको …पौष २१, २०७७
हिउँदे बिदामा पनि पठनपानठ शुरुहिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनका साथै नौ महिनादेखि …पौष १६, २०७७
विद्यार्थी टिकाउन दिवा खाजा कार्यक्रम कार्यान्वयन गर्दै माडी नगरपालिकाचितवनको माडी नगरपालिकाले विद्यालय छाड्ने बालबालिकाको संख्या वर्सेनि बढ्न थालेपछि सबै विद्यालयमा दिवा खाजा कार्याक्रम लागु गर्ने भएको छ । नगरपालिकाभित्र …पौष १५, २०७७
कक्षा थप घट गर्न चाहने विद्यालयले पुस मसान्तभित्र आवेदन दिनुपर्नेगोकर्णेश्वर नगरपालिकाभित्र सञ्चालित संस्थागत तथा सामुदायिक विद्यालयले कक्षा तथा तह थप गर्न चाहेमा पुस मसन्तभित्र शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन दिनु …पौष १२, २०७७
सिरिजङ्घामा ‘निःशुल्क शिक्षा, हामी सबैको इच्छा’छोरीले एसइई परीक्षा उत्तीर्ण गरेसँगै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१ सिनामकी सुजता सार्कीको खुशीको सीमा रहेन । उच्च शिक्षा हासिल गराएर छोरीलाई जागिरे …पौष ९, २०७७
कोभिड–१९ को असर : विद्यालयको सामाजिक परीक्षण प्रभावितलामो समयदेखि विद्यालय बन्द छन् । कैलालीको टीकापुर, लम्कीचुहा लगायतका कतिपय स्थानीय तहले विद्यालय खोल्न अनुमति दिए पनि अधिकांश स्थानीय तहले अहिलेसम्म विद्यालय …पौष ३, २०७७
विराटनगरका विद्यालय खुलेकोरोना संक्रमणका कारण विगत नौं महिना अघिदेखि बन्द रहेका विराटनगर महानगरपालिकाका विद्यालय आजदेखि पुनः सञ्चालनमा आएका छन् । महानगरले तय गरेको सङ्क्रमणको जोखिम, …पौष २, २०७७
पहुँच भएका ठाउँमा पनि सहज छैन अनलाइन कक्षाआवाज सुनिँदैन । कहिले सर बोल्दा बोल्दै हराउनु हुन्छ । कहिले आफैंलाई कक्षामा बस्नै मन लाग्दैन । कहिले महत्वपूर्ण कुरा पढाइरहेको बेला झ्वाट्ट बत्ति जान्छ पढ्नै …पौष १, २०७७
स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनकास्कीमा सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएका छन् । कोरोना महामारीका कारण महिनौँसम्म घरमा बसेका विद्यार्थी विद्यालयमा नै पुगी पढ्न …पौष १, २०७७