विद्यालय तहमा नयाँ पाठ्यक्रम कार्यान्वयनसम्बन्धी सूचनापाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुर विद्यालय तहमा नयाँपाठ्यक्रम कार्यान्वयनसम्बन्धी सूचना सूचना नं १ : राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६को …फाल्गुण १७, २०७६
रंगीन पाठ्यपुस्तकको मुल्य निर्धारण (मुल्यसूची सहित)पाठ्यक्रम विकास केन्द्रले कक्षा नयाँ शैक्षिक सत्रका लागि छपिएका रंगीन पुस्तकको मूल्य निर्धारण गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले …फाल्गुण १६, २०७६
अतिरिक्त गणित अघिल्लो वर्ष नै परिमार्जनकक्षा ९ र १० मा पढाइ हुने अतिरिक्त गणित गत वर्ष नै परिमार्जन भएको पाठ्यक्रम विकास केन्द्रले जानकारी दियो । परिर्माजित पाठ्यक्रम अनुसार यो वर्षदेखि नै …फाल्गुण ७, २०७६
यस्तो छ कक्षा एकको एकीकृत पाठ्यपुस्तकविद्यालयमा पाठ्यपुस्तक नपुगेर आप्नो पठनपाठनबाट तपाईँ प्रभावित त हुनु भएको छैन । यदि, छ भने यहाँ हेर्नुस् यस्ता छन् पाठ्यपुस्क र पाठ्य विषयहरु । हाम्रो …फाल्गुण ६, २०७६
अतिरिक्त गणित विद्यालयमा पठनपाठन भइरहेको छः निर्देशक भट्टराईपाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराइले कक्षा ९ र १० मा अतिरिक्त गणित पठनपाठन भइरहेको बताएका छन् । केही संचार …फाल्गुण ६, २०७६
केन्द्र मै छैनन् कक्षा एकका पाठ्यपुस्तकअहिलेसम्म कर्णालीका विद्यालयमा पुगिसक्नु पर्ने पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्र मै आएका छैनन् । छापाखानाले समयमा नै पाठ्यपुस्तक छापिनसक्दा केन्द्रमा …फाल्गुण ४, २०७६
शैक्षिक सत्र सकिँदा कर्णालीमा पाठ्यक्रम प्रबोधीकरण तालिम पुग्ने आशंकाकर्णालीका डोल्पा, हुम्ला र जुम्लामा भोलिबाट नयाँ शैक्षिक सत्र सुरुहुँदै छ । तर विद्यालयका शिक्षकले एकीकृत पाठ्पुस्तक हेर्न पाएका छैनन् । नत …माघ २९, २०७६
नयाँ शैक्षिक सत्र सुरु हुन दुई दिन बाँकी, पाठ्यपुस्तकको अत्तोपत्तो छैनसेटमा पाठ्यपुस्तक नआउने रोग सुरुदेखिकै होमाघ २८, २०७६
कक्षा एकका पाठ्यपुस्तक धमाधम छापिँदै,कक्षा छ को लेखन जिम्मा विज्ञलाईफागुनमा शैक्षिकसत्र सुरु हुने हिमाली जिल्लामा समयमै पाठ्यपुस्तक उपलब्ध गराउने उद्देश्यले पाठ्यक्रम विकास केन्द्रले कक्षा एकका पाठ्यपुस्तक छपाउन सुरु गरेको …माघ १९, २०७६
कक्षा ११ र १२को नयाँ पाठ्यक्रम प्रारुपः अवैज्ञानिक एवम् त्रुटिपूर्णडा. दिनेश पन्थी नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रले ढिलो गरी माध्यमिक शिक्षाको राष्ट्रिय प्रारुप प्रकाशन गरेको छ । विज्ञान र प्रविधिको मेरुदण्ड …माघ १३, २०७६