After SEE Portal

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ सार्वजनिक (पूर्ण पाठसहित)

Bridge Course

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ सार्वजनिक भएको छ ।

पाठ्यक्रम विकास केन्द्रले तयार पारेको प्रारुप सार्वजनिक भएको हो । तर, प्रारुपमा गणित विषयलाई हटाइएको भन्दै प्रश्न उठ्न थालेको छ ।

पाठ्यक्रम प्रारूपलाई शिक्षा पद्धतिको मार्गदर्शक दस्तावेजका रुपमा लिइएको छ ।

बालबालिकाकाको सवार्ङगीण विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विद्यालय तहमा सो पाठ्यक्रम क्रमश लागु हुने केन्द्रले जनाएको छ ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ 

परिच्छेद एक : प्रारम्भिक

१.१ पृष्ठभूमि

१.२ प्रारूप विकासको औचित्य

१.३ प्रारूप निर्माण प्रक्रिया

परिच्छेद दुई : पाठ्यक्रमसम्बद्ध समसामयिक पक्षहरू

२.१ भौगोलिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक पक्ष

२.२ पाठ्यक्रम विकास तथा परिमार्जन प्रक्रिया

२.३ पाठ्यक्रमको सामञ्जस्य र निरन्तरता

२.४ मूल्य र मान्यतामा आधारित शिक्षा

२.५ शिक्षामा जीवनोपयोगी सिप

२.६ रोजगारी र स्वरोजगारीका लागि शिक्षा

२.७ सञ्चार तथा सूचना प्रविधिसम्बन्धी शिक्षाको आवश्यकता

२.८ मातृभाषिक पक्षहरू

२.९ पाठ्यक्रममा समावेशी पद्धति

२.१० शैक्षणिक पद्धति

२.११ संस्कृत शिक्षा

२.१२ परम्परागत पद्धतिमा आधारित शिक्षा

२.१३ स्थानीय आवश्यकतामा आधारित शिक्षा

२.१४ सिकाइका क्षेत्रहरू

२.१५ वैकल्पिक तथा खुला शिक्षा

२.१६ शिक्षामा विश्वव्यापीकरणको प्रभाव

२.१७ विद्यार्थी मूल्याङ्कन

२.१८ शैक्षिक गुणस्तर र सान्दर्भिकता

२.१९ अनुसन्धानात्मक कार्य

२.२० संस्थागत क्षमता

परिच्छेद तीन : पाठ्यक्रम विकासका सैद्धान्तिक आधार तथा नीति

३.१ पाठ्यक्रम विकासका सैद्धान्तिक आधारहरू

३.२ विद्यालय शिक्षाको पाठ्यक्रमसम्बन्धी नीति

परिच्छेद चार : विद्यालय शिक्षाको पाठ्यक्रम संरचना

४.१ विद्यालय शिक्षाको दृष्टिकोण

४.२ विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्य

४.३ विद्यालय शिक्षाको तहगत संरचना र उमेर

४.४ विद्यालय शिक्षाका सक्षमता

४.५ विद्यालय शिक्षाको पाठ्यक्रम संरचना

        ४.५.४ विद्यालय शिक्षामा पठनपाठनसम्बन्धी व्यवस्था

परिच्छेद पाँच : विद्यार्थी मूल्याङ्कन तथा प्रमाणीकरण

५.१ आधारभूत तहमा विद्यार्थी मूल्याङ्कन

५.२ माध्यमिक तहमा विद्यार्थी मूल्याङ्कन प्रक्रिया

परिच्छेद छ : राष्ट्रिय पाठ्यक्रम प्रारूप कार्यान्वयन

६.१ पाठ्यक्रम विकास, स्वीकृति र परिमार्जन प्रक्रियामा सुधार

६.२ पाठ्यक्रमसम्बद्ध सामग्री विकास र वितरण

६.३ संस्थागत संयन्त्रको विकास

६.४ अनुसन्धान र पाठ्यक्रम मूल्याङ्कन

विभिन्न स्तरमा परीक्षा बोर्ड र समितिको निर्माण

६.६ पाठ्यक्रमको कार्यान्वयनमा सरोकारवालाको सहभागिता

६.७ पाठ्यक्रम विकास र कार्यान्वयनका निम्ति शिक्षकको तयारी

६.८ विद्यालयको भूमिका

६.९ अनुगमन र सुपरिवेक्षण

६.१० समन्वय र साझेदारी

६.११ संस्थागत क्षमता र प्रारूप कार्यान्वयन

६.१२ राष्ट्रिय पाठ्यक्रम प्रारूप जीवन्त दस्तावेजका रूपमा

अनुसूचीहरू

अनुसूची १ : माध्यमिक शिक्षा (कक्षा ९-१०) का ऐच्छिक विषय

अनुसूची २ : माध्यमिक शिक्षा (कक्षा ११-१२) का ऐच्छिक विषय

अनुसूची ३ : माध्यमिक शिक्षा (कक्षा ११-१२) का संस्कृततर्फका ऐच्छिक समूह र विषयहरू

अनुसूची ४ : माध्यमिक (कक्षा ९-१२) प्राविधिक तथा व्यावसायिक शिक्षाको पाठ्यक्रम संरचना

अनुसूची ५ : राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ विकासमा संलग्न विज्ञहरूको विवरण

 

A Levels MA
Thuprai - Books and E-books