नक्कली प्रमाणपत्रका आधारमा सेवा प्रवेश गर्ने दुई जना विरुद्ध मुद्दा दायरनक्कली प्रमाणपत्रका आधारमा सार्वजनिक सेवामा प्रवेश गर्ने दुई जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । ओखलढुङ्गा, …मंसिर १८, २०७९
अन्तरवार्ता अगावै उम्मेदवारको उत्तरपुस्तिका फेरियो, अङ्क मेटी फेल हुनेलाई पासअख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिक शास्त्र सङ्कायका डिन र सहप्राध्याक विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर …कार्तिक २८, २०७९
नक्कली प्रमाणपत्र पेस गर्ने शिक्षकलाई मुद्दा, अन्य आठजना प्रहरी नियन्त्रणमाकैलालीको श्री शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गिता सोडारी उपर शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र …आश्विन ७, २०७९
पुरै कार्यक्रममा भ्रष्टाचार गरेको आरोप सहित मुद्दा दायरदैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका स्थित चामुण्डा माध्यमिक विद्यालयले विभिन्न तालिम संचालनका लागि प्राप्त रकम अनियमितता गरेको भन्दै अख्तियारले विशेष …भाद्र २७, २०७९
अदालतको फैसला नमान्ने विद्यालयको अतिरिक्त शुल्क र कागजात अख्तियारको नियन्त्रणमाउच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीबाट शुल्क लिन नपाइने फैलाला गरेको फैसलाको मसी सुक्न नपाउँदै सूर्खेतका विद्यालयले …भाद्र १, २०७९
बेटी पढाउँ बेटी बचाउँ कार्यक्रममा अनियमितता गर्ने एक संस्था र ६ जना विरुद्ध १० करोड माथि बिगो असुल माग गर्दै मुद्दा दायरअख्तियार दुरुपयोगअनुसन्धान आयोगले प्रदेश नं. २ को मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको भन्दै एक संस्था र ६ जना विरुद्ध आज विशेष अदालत, …श्रावण १८, २०७९
आधा दर्जन बढीलाई विशेष अदालतमा मुद्दापिपरहवा माध्यमिक विद्यालय पिपरहवा, रुपन्देहीका तत्कालीन शिक्षक अमरनाथ मिश्रले राहात अनुदान का्टामा नियुक्ति लिन नक्कली अध्यापन अनुमति पत्र लिएको पाइएको छ …आषाढ २८, २०७९
झुट्टा प्रमाणपत्र पेस गरी शिक्षक नियुक्तिनेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय अर्घाखाँचीको निम्न माध्यमिक तहमा कार्यरत अस्थायी शिक्षक हुमलाल पौडेलमाथि शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरेको …आषाढ ८, २०७९
अध्यक्ष, प्रधानाध्यापक र सहायक प्रधानाध्यापकलाई करिब १३ लाख रुपियाँ असुल गर्न माग गर्दै मुद्दा दायरअख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछाप जिल्लाको कण्ठेश्वर माध्यमिक विद्यालय, टोकरपुर, दोरम्बा(३ का प्रधानाध्यापक र सहायक प्रधानाध्यापकलाई रु.१२ लाख ८४ …जेष्ठ २७, २०७९
प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नै नियन्त्रणमाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको श्री मावि एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानलाई …जेष्ठ २०, २०७९