निर्लज्ज त्रिवि कहिलेसम्म नांगिन्छ ? कहिले रोक्छ अपराधको श्रृंखला !सामन्य अर्थमा भन्दा त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई लाज लाग्दैन भन्दा पनि फरक नपर्ने भइसकेको छ । निर्लज्ज त्रिवि पटक पटक निवस्त्र भइसक्दा पनि सुधार …श्रावण १५, २०८०
विद्यालयको जग्गा अवैध उत्खनन् गर्ने विरुद्ध विशेष अदालतमा मुद्दाबैजनाथ बहुभाषिक आधारभूत विद्यालयको जग्गा अवैध रुपमा उत्खनन् गराउने चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्दा दायर गरेको छ …आषाढ २८, २०८०
घुस सहित प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउशिक्षा सदन माध्यमिक विद्यालय विराटनगरमा कार्यरत शिक्षक रामचन्द्र मण्डलले शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले …आषाढ २६, २०८०
११५८ जना शिक्षकले बुझाएनन् सम्पत्ति विवरणआर्थिक वर्ष २०७८–७९ मा एक हजार एक सय ५८ जना शिक्षकले सम्पत्ति विवरण बुझाएनन् । सम्पत्ति विवरण नबुझाउने शिक्षकलाई कारबाही गर्न सिफारिश गरेको छ । सहित …आषाढ १७, २०८०
इन्जिनियरिङ कलेजको स्वामित्व विवादसम्वन्धी मुद्दा सर्वोच्च अदालतमानेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादसम्वन्धी मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा दायर गरेको …बैशाख २२, २०८०
घुस लिने शिक्षा अधिकृत विरुद्ध मुद्दा दायरललितपुर महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेललाई अख्तियार दुरुपयो अनुसन्धान आयोले घुस लिइरहेको अवस्थामा रंगेहात …बैशाख २०, २०८०
नक्कली शिक्षक नियुक्ति तथा सरुवातत्कालीन जिल्ला शिक्षा कार्यालय, सर्लाहीमा कार्यरत कर्मचारीले नक्कली शिक्षक नियुक्ति समर्थन अभिलेख कायम तथा सरुवा पदस्थापन नक्कली लिखत बनाई गरेको पाइएको छ …चैत्र १९, २०७९
शिक्षा अधिकृत अख्तियारको खोरमाललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । शिक्षक सरुवा …फाल्गुण २५, २०७९
नक्कली शैक्षिक प्रमाणपत्रधारी प्रधानाध्यापक कँडेल विरुद्ध आरोपपत्र दायरचितवनको कालिका नगरपालिकास्थित भीमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. हरिप्रसाद काँडेललाई नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको आरोपमा …माघ १८, २०७९
शिक्षक कर्मचारी नियुक्तिमा भ्रष्टाचार भएको कारबाही गर्न निर्देशनस्थानीय शिक्षा शाखाकै संलग्नतामा शिक्षक कर्मचारी नियुक्तिमा भ्रष्टाचार हुने गरेको विषयमा आवश्यक कारबाही गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई अख्तियार …माघ १७, २०७९