माइतीघर मण्डलामा उभिएर एकल धर्ना दिइरहेका विद्यार्थी र मन्त्रीको वार्ता निष्कर्ष विहीनप्रारम्भिक बालविकास शिक्षा सुधार माग लिएर १० दिनदेखि माइतीघर मण्डलामा उभिएर एकल धर्ना दिइरहेका नेपाल समाजवादी पार्टी (नेसपा) को भातृ संगठन समाजवादी …जेष्ठ ११, २०८१
बालबालिकाका लागि अनावश्यक तनावको एक वर्षः यु.के.जी“पाँच वर्ष, ६० महिना भन्दा माथिका बालबालिका लक्षित प्रारम्भिक बाल शिक्षा नेपालमा गैरकानुनी हुन् । नेपाल सरकारले चाहेमा जहिलेपनि यसमा कारवाही गर्न …बैशाख ५, २०८१
बाल विकास शिक्षकको दरबन्दी व्यवस्थापन गरिदिनोस् नरोइ देशको जुनसुकै विद्यालयमा गएर पढाउँछौंएक बाल विकास शिक्षकको शिक्षा मन्त्रीलाई पत्र सम्माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ ज्यु ! नमस्कार । हजुरलाई भेटेर नै यो कुरा …चैत्र २९, २०८०
बाल विकासको तथ्याङ्कका आधारमा लगानी बढाउनेः शिक्षा मन्त्रीशिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बाल विकास कक्षा दुई वर्षको बनाउने प्रस्ताव गरिएको जानकारी दिएकी छिन् । उनले आगामी नीति तथा कार्यक्रम र …चैत्र २७, २०८०
ईसीडी शिक्षकको महत्त्व राज्यले बुझेन‘हामी लामो समयदेखि दैनिक खाजा खान पनि नपुग्ने पारिश्रमिकका भरमा काम गरिरहेका छौ, सम्पूर्ण शिक्षाको जग बसाल्ने हाम्रो कदर न त राज्यले गर्यो न त सुन्यो ।’ …चैत्र २६, २०८०
बाल विकास सहजकर्तालाई सामुहिक बर्खास्ति प्रति समितिको आपत्तिवर्षौदेखि सरकाले शोषण गर्दै आएका बालविकास सहजकर्तालाई स्थानीय सरकारले ज्याजति गरेको भन्दै बालविकास सहजकर्ताहरूले आपत्ति जनाएका छन् । चितवन जिल्लाको राप्ती …भाद्र ३, २०८०
राप्ती नगरपालिका ११ जना बालविकास सहजकर्ता विस्थापितचितवनको राप्ती नगरपालिकाले भदौ एक गतेदेखि लागु हुने गरी ११ जना बाल विकास सहजककर्ता (ईसीडी शिक्षक) लाई विस्थापित गरेको छ । नगरपालिकाले नयूनतम शैक्षिक …भाद्र ३, २०८०
ईसीडी शिक्षकको संघ सरकारले प्रदान गर्ने पारिश्रमिक मात्र हस्तान्तरण भएको होचालु आवको बजेटमा बढेको रुपियाँ भनिएको हिजो शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गरेको सूचना पश्चात सामाजिक सञ्जालमा एक खालको बहस सिर्जना भएको छ । केहीले …आषाढ ६, २०८०
दर्ता नभएको भन्दै बालविकासका विभिन्न समितिलाई लगत कट्टा गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाईलाई बालविकास शिक्षकका समितिलाई कारबाही गर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा …फाल्गुण १४, २०७९
बालविकास शिक्षकको चरित्र हत्याप्रति ध्यानाकर्षणनेपाल बालविकास शिक्षक केन्द्रीय समितिले बालविकास शिक्षकमाथि लगाइएको आरोप झुटो भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय …फाल्गुण १२, २०७९