बालविकास सहजकर्ताको पारिश्रमिक बढ्नेबालविकास सहजकर्ताको पारिश्रमिक वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट भाषणमा नै बाल विकास सहजकर्ताको …जेष्ठ २५, २०७९
तलब वृद्धि नहुँदा अनिश्चितकालका लागि विद्यालय बन्दडोटी जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकाले विद्यालयका कर्मचारी र …कार्तिक १४, २०७८
विद्यालय कर्मचारीलाई तलबः कतै खुसी, कतै दुःखीनेपाल सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्ताको मासिक तलब वृद्धि गर्ने घोषणा गर्यो । तर, अधिकांश स्थानीय तहले अझै …आश्विन २२, २०७८
ईसीडी शिक्षक र विद्यालय कर्मचारीको वृद्धि भएको तलब शिक्षा मन्त्री नहुँदा अन्योलमाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीलाई केन्द्रबाट नै तलब खुवाउन पहल सुरु गरेको छ । स्थानीय तहलाई …आश्विन ४, २०७८
ईसीडी शिक्षकलाई बालमनोविज्ञान सम्बन्धि तालिमको आवश्यकता (नीतिको ड्राफ्ट सहित)मैले छोराका लागि बहुआयामिक सिकाइ क्षमता भएको शिक्षक भएको सामुदायिक विद्यालय काठमाडौंमा खोजीरहेको छु तर यस्तो सामुदायिक विद्यालय भेटिन भने जेलरुपी निजी …जेष्ठ २७, २०७८
छैन भवन, खेतमै बसेर पढ्छन् बालबालिकाबस्तीदेखि केही तलको फाँटमा रंगीन बगौचा जस्तै थियो । ग्रामीण क्षेत्रका ससाना नानीबाबुहरु दिउसो पढ्न आउँथे । विद्यार्थी खचाखच थिए । कोही गाउँ कै थिए । कोही …माघ २१, २०७७
नीति बन्छन् थन्किन्छन्ः नीतिले व्यवस्था गरेको सुविधा पाउलान् त बालविकास सहजकर्ताले ?शिक्षा नीति सार्वजनिक भएको १५ महिना बित्न लाग्दा समेत बालविकास सहकर्तालाई आफैंले घोषणा गरेको सेवा सुविधा सरकारले प्रदान गर्न सकेको छैन ।माघ १२, २०७७
सामुदायिक र निजी बालविकास केन्द्रबीच विभेदभविष्यका कर्णाधार बालबालिकाको विकास र सिकाइलाई समग्रतामा अगाडि बढाउन अत्यावश्यक बाल विकास केन्द्रमा लगानी बढाउनुपर्ने सुझाव एक अध्ययनले देखाएको छ …मंसिर १३, २०७७
टीकापुरमा बालविकास शिक्षक र सेनिटरी प्याडका लागि बजेट विनियोजनकैलालीको टीकापुर नगरपालिकाले आगामी वर्षका लागि रु ७१ करोड १४ लाख ५६ हजार ५० बजेट विनियोजन गरेको छ । नगरपालिकाले विनियोजित बजेटमध्ये चालुतर्फ रु ४५ करोड २४ लाख …आषाढ १०, २०७७
बालविकास शिक्षक र विद्यालय कर्मचारीको तलबमान सच्याउनुपर्नेबजेट भाषणको बुँदा नम्बर १६६ मा उल्लिखित संस्थागत विद्यालयबाट सामुदायिक विद्यालयको पूर्वाधार विकास र अनुगमन जस्ता कार्यक्रम त्रुटिपूर्ण बालविकास शिक्षक …आषाढ ९, २०७७