पीडित बालविकास शिक्षक र विद्यालय कर्मचारीतपाईँले कुमालेले काँचो माटोको भाडो बनाएको देख्नु भएको छ ? पहिला उसलाई माटो छान्नै मुस्किल हुन्छ । माटो छनोट गरेपछि त्यसलाई भाडोको आकार दिन कति झन्झट सहनुपर्छ …आषाढ २, २०७७
बजेट पछि निराश र आक्रोशित शिक्षाकर्मीहरुसानासाना नानीबाबुको आमाबुबा बन्नुपर्छ काममा जोतिइरहनुपर्छ तर सरकार वर्सौंदेखि यिनीहरुको श्रमशोषण गर्दै आइरहेको छ ।जेष्ठ १६, २०७७
दुर्गम क्षेत्रका बालबालिका विद्यालय शिक्षाबाट बञ्चितदुर्गम क्षेत्रका बालबालिका छ महिनादेखि विद्यालय शिक्षाबाट बञ्चित छन् । मङ्सिर मसान्तदेखि मनाङका विद्यालय बन्द हुँदा उनीहरु शिक्षाबाट टाढिएका छन् । अन्तिम …जेष्ठ १४, २०७७
शिक्षा क्षेत्रमा २० प्रतिशत बजेटको माग गर्दै शिक्षक तथा कर्मचारी आन्दोलनमामुलुकभरका शिक्षक तथा विद्यालय कर्मचारीले आजदेखि डिजिटल आन्दोलन शुरु गरेका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको आयोजनामा आगामी बजेटमा शिक्षा …जेष्ठ ११, २०७७
आगामी बजेटमा एक प्रधानाध्यापकको अपेक्षायदी सरकारले सार्वजनिक शिक्षाको रुपान्तरण नै गर्ने हो भने कुल राष्ट्रिय बजेटको २५ प्रतिशत बजेट विनियोजन गर्नुपर्छ । यसका लागि सरकारका तीनै तहले समन्यायिक ढङ्गले बजेट छुट्याउनु पर्छ ।जेष्ठ ४, २०७७
विश्वविद्यालय स्वीकृतिको पर्खाइमा भक्तपुर नगरपालिकाभक्तपुर नगरपालिका आफ्नै स्वामित्वको विश्वविद्यालय खोल्ने अन्तिम तयारीमा पुगेको छ । दुई वर्ष अघि संसदमा पेश भएको ख्वप विश्वविद्यालय विधेयक सरकारले पारित …बैशाख १६, २०७७
शिक्षकको नयाँ ड्रेस भोलि छनोट हुनेशिक्षकको नयाँ ड्रेस भोलि छनौट हुने भएको छ । शिक्षकहरूले सामाजिक सञ्जालमा गरेको भोटिङका आधारमा शिक्षकको ड्रेस छनौट हुने भएको हो । नेपाल शिक्षक …फाल्गुण २९, २०७६
अन्योल र तनावमा बित्यो यो हप्ता (साप्ताहिक शैक्षिक गतिविधि फागुन १८–२४)कोरोना भाईरसको विश्वव्यापी संक्रमणका कारण यो हप्ता शिक्षाक्षेत्र अन्योल र तनावमा बितेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालभित्र …फाल्गुण २५, २०७६
१९ वर्ष नक्कली प्रमाणपत्रका भरमा शिक्षणदुरुपयोग अनुसन्धान आयोगमा नक्कली प्रमाणपत्र सम्बन्धी बढी उजुरी पर्ने गरेका छन् । अख्तियारमा परेका उजुरीको छानबिनका क्रममा शिक्षकका प्रमाणपत्र बढी नक्कली भएको …फाल्गुण २२, २०७६
जन्मदर्ताले छेक्यो स्कुल जानलाईमहोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका वडा नं. ४ का दर्जनौ बालवालिका स्कुल नगएर घरमै खेलकुद गर्दै समय …फाल्गुण ११, २०७६