वैकल्पिक सिकाइलाई निरन्तरता दिँदै सरकार (समय तालिका सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले साउन १८ गते देखि सञ्चालन हुने वैकल्पिक सिकाइ सहजीकरण कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रले वैकल्पिक शिक्षणसिकाइ …श्रावण १७, २०७७
केन्द्रद्वारा स्वअध्ययन सामग्री तयारशिक्षा तथा मानव स्रोत विकास केन्द्रले कोरोना भाइरसका कारण घरै बसेका बालबालिकालाई लक्षित गरी स्वअध्ययन सामग्री धमाधम निर्माण गरिरहेको छ । केन्द्रले अहिले सम्म …आषाढ १४, २०७७
केन्द्रको अनुसन्धान कार्यक्रम प्रभावितशिक्षा तथा मानव स्रोत विकास केन्द्रले विभिन्न तीन विषयमा गर्ने भनिएको अनुसन्धान सम्वन्धी सम्पूर्ण कार्यक्रम रद्द गर्ने भएको छ । केन्द्रको स्वीकृत बार्षिक …आषाढ ८, २०७७
रेडियो नेपालबाट आजदेखि कक्षा ९ र १० लाई पढाउन सुरु (समय तालिकासहित)नेपाल सरकारले कोभिड –१९ को सङ्क्रमणका कारण चैत्र पहिलो हप्तादेखि बालबालिकाको पढाइमा भएको अवरोधलाई ध्यानमा राखि पढाइलाई निरन्तरता दिने उद्देश्यले आजदेखि कक्षा …आषाढ १, २०७७
समायोजन भएका विद्यालयलाई सरकारले प्रोत्साहन अनुदान दिनेनेपाल सरकारले दुई वा दुइ भन्दा बढी विद्यालय तथा कक्षाहरु एक आपसमा समायोजन तथा एकीकरण भएमा त्यस्ता विद्यालयलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने भएको छ …जेष्ठ २२, २०७७
बालबालिकाको शिक्षाप्रति इमानदार बनौंठूलाबडाका आफन्त वा खुसामतमा कामबिना लुकेर तलबभक्ता खाइरहेकाबाट विद्यालयहरू मुक्त हुनेछन्जेष्ठ २०, २०७७
बजेट वक्तव्यको बुँदा नम्बर १६६ ले उब्जाएका प्रश्नएक आपसमा निषेधभन्दा स्वस्थ्य प्रतिस्पर्धा र आपसी सिकाइको वातावरण विकास गर्न आवश्यक देखिन्छजेष्ठ १८, २०७७
सय विद्यालयको गुरुयोजना निर्माणका लागि राजधानीका परामर्शदाता फर्म छनोट (विस्तृत विवरण सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमुना विकासका लागि छनोट भएका सय विद्यालयहरूको गुरुयोजना निर्माणका लागि राजधानीका तीन कम्पनीका पाँच जनासंग कार्यसम्पादन …बैशाख ३१, २०७७
आगामी बजेटको प्राथमिकताका क्षेत्रएकद्वार स्थानीय सरकार हुने गरी लगानीको पद्धति विकास गरौंबैशाख ३०, २०७७
अनलाइन शिक्षामा अनावश्यकको अलमलशिक्षकहरुलाई अवसर दिई कि सूचना प्रविधि सिक्न लगाऔं कि छोड्न वाध्य पारौंबैशाख २६, २०७७