ओझेलमा परेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमसरकारले निर्धारण गरेको आर्थिक वर्ष सकिने लाग्दा पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएका कतिपय कार्यक्रम अझै लागु हुन सकेका छैन् । सरकारले एक …चैत्र १०, २०७६
‘शिक्षा विकास तथा समन्वय इकाइ खारेज गर्दा समस्या हुँदैन’“परीक्षा सकिएको भोलिपल्टको परीक्षार्थी जस्तो अनुभव गरिरहेको छु । उन्मुक्ति, आजादी, स्वतन्त्रता भाको जस्तै अनुभूति छ” निजामति सेवामा ३० वर्ष बिताएर भर्खरै …चैत्र ९, २०७६
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारका लागि प्रतिभा पहिचान गदै मन्त्रालयमुलुकमा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अन्वेषण, अनुसन्धान वा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने युवा, बालबालिका तथा अन्य व्यक्तिलाई २०७७ …चैत्र ७, २०७६
शिक्षा सेवाका पहिलो कर्मचारीहरुको फेहरिस्तशिक्षा सेवामा प्रथम श्रेणीमा ११ जना, द्वितीय श्रेणीमा ३३ जना र तृतीय श्रेणीमा ६३ जना कर्मचारी नियुक्त गरिएकाचैत्र ५, २०७६
केन्द्रलाई आर्थिक तथा प्राविधिक प्रस्ताव चाहियो (शर्त तथा बन्देजहरु)विद्यालय तहको शिक्षाको प्रभावकारी सेवा प्रवाहका सन्दर्भमा संवैधानिक प्रावधान अनुसार तीन तहका सरकारको भूमिका र आपसी समन्वय बारे अध्ययन गर्न इच्छुकलाई शिक्षा …चैत्र ३, २०७६
समयमा नै विवरण नपठाउने विद्यालयको सुविधा कटौती गरिने ( विद्यालयसहित)नमुना विकासका लागि छनोट भई अनुदान प्राप्त गरिरहेका विभिन्न जिल्लाका ३० विद्यालयलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी चैत्र ७ गते भित्र हालसम्मको …फाल्गुण ३०, २०७६
रु.२५ लाखको परियोजना प्रस्ताव विद्यालयसंग केन्द्रले माग्योतपाईँको विद्यालयमा प्रयोगशाला छैनन् भने आगामी वर्षको उपलब्धी सुधारका लागि छिट्टै शिक्षा तथा मानव स्रोत केन्द्रमा परियोजना प्रस्ताव पेस गरिहाल्नुस् । चालु …फाल्गुण २७, २०७६
शिक्षण स्वयंसेवामा १२ हजारको आवेदनदेशका ६४८ पालिकामा वैशाखबाट शिक्षण स्वयंसेवक खटाइनेफाल्गुण २६, २०७६
अन्योल र तनावमा बित्यो यो हप्ता (साप्ताहिक शैक्षिक गतिविधि फागुन १८–२४)कोरोना भाईरसको विश्वव्यापी संक्रमणका कारण यो हप्ता शिक्षाक्षेत्र अन्योल र तनावमा बितेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालभित्र …फाल्गुण २५, २०७६
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा एकरुपता छैननियमन तथा व्यवस्थापन प्रभावकारी नहुँदा तालिममा दोहोरोपना छ । समानता छैन । ८४ हजार ६५० व्यक्त्तिले लामो तथा छोटो अवधिका प्राविधिक तथा …फाल्गुण २२, २०७६