भरतपुर महानगरपालिका शिक्षा प्रमुखलाई पाँच प्रश्नएकाइ र पालिका दुवैलाई जिम्मेवारी दिइएका कारण दोहोरोपन हुन गएको छफाल्गुण १६, २०७७
आर्थिक वर्ष २०७८–७९ को बजेट तर्जुमा गर्न सबै स्थानीय तह र इकाइसंग केन्द्रले विवरण माग्योशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय आ व २०७८।७९ को वजेट तर्जुमा लागि विवरण संकलन गर्ने कार्यमा जुटेको छ । आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट तर्जुमाका लागि …फाल्गुण १२, २०७७
विद्यालयमा १५ रुपियाँमा यस्तो खाजा पाइन्छमहंगो सहरमा हुर्किएकालाई १५ रुपियाँमा खाजा आउँछ भन्दा नाक खुम्चयाउनु स्वभाविक हो । किनकि सहरमा १५ रुपियाँमा खाजा त के एक कप चिया सम्म पिउन पाइँदैन । तर …फाल्गुण ९, २०७७
विद्यालय दिवा खाजाको ‘मेनु’ तयार भयोकुल २९ लाख ४० हजार ७८९ जनाले निःशुल्कमा विद्यालयमा दैनिक खाजा खान पाउनेछन्फाल्गुण ३, २०७७
पदाधिकारी नियुक्त नभई शिक्षकको विज्ञापन हुन्नः आयोगआइतबार कोटेश्वरमा भेटिएकी नरमाया लिम्बु विदेशिनका लागि वैदेशिक रोजगारदाता कम्पनी खोज्दै थिइन् ।उनी अघिल्लो दिन तेह्रथुमको म्याङ्लुङदेखि दिउसो १२ बजे गाडि चढेर …फाल्गुण ३, २०७७
गाभिएका विद्यालयको अनुदान अन्योलमादुई अर्ब ९२ करोड रुपियाँ उपलब्ध गराउनुपर्ने हुन्छ, तर सरकारसँग २० करोड रुपियाँमात्र छ ।फाल्गुण २, २०७७
पालिका शिक्षा प्रमुखलाई पाँच प्रश्न: कोहलपुर नगरपालिकापरीक्षाका मामिलामा शिविसइ र परिक्षा बोर्डको बाटो हेर्नुपर्ने हुन्छमाघ २५, २०७७
१६ स्थानीय तहका २१९ विद्यालयमा समुदाय स्तरमा आधारित सिकाइ सहजीकरण कार्यक्रम सञ्चालन गर्नेकोभिड १९ का कारण विद्यालय सञ्चालन हुन नसकि अवरुद्ध रहेको विद्यार्थीहरुको पठनपाठन प्रक्रियालाई सुचारू गर्न सो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।पौष २४, २०७७