After SEE Portal

आरटीआईले ५ दिने क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुसन्धान तथा गुणस्तर सुधार शाखाले प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका प्रमुख विषयहरु समेटी स्थानीय तहका सरोकारवालाहरुका लागि ५ दिने क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

शाखाले उक्त कार्यक्रम लागु भएका ३८ जिल्लामा केन्द्रबाट विकास भएको टे«निङ फर एलजीएस स्टाफ अन लोकल एजुकेसन प्लानिङ तालिम सञ्चालन गर्ने भएको हो ।

केन्द्रले कार्यक्रम लागु भएका सबै शिक्षा विकास तथा समन्वय इकाइर्ला आवश्यक सहयोगका लागि निर्देशन दिएसकिएको शाखाका निर्देशक गीता घिमिरे ले बताइन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम न्युनतम प्याकेज कार्यान्वयनमा प्राविधिक सहयोग उपलब्ध गराउँदै आइरहेको संस्था आरटीआईले सञ्चालन गरेको सो तालिम सम्बन्धित स्थानीय तहको समन्वयमा सञ्चालन गरिने निर्देशक घिमिरेले जानकारी दिइन् ।

A Levels MA
Thuprai - Books and E-books