शिक्षा सचिवलाई स्थानीय तहका उपसचिवको पत्रशैक्षिक प्रशासनलाई एउटा शाखारुपी कोठामा लिएर थन्काइयोआषाढ २६, २०७८
स्वीकृत दरवन्दी तथा अनुदानमा कार्यरत शिक्षकको थप तलव भत्ता हस्तान्तरण१६३ स्थानीय तहमा माध्यमिक तहमा स्वीकृत दरवन्दी तथा अनुदानमा कार्यरत शिक्षकको थप तलव भत्ता हस्तान्तरणआषाढ २३, २०७८
सहिद तथा द्धन्द्धपीडित परिवारका छोराछोरीहरुलाई छात्रवृत्ति प्रदान गर्न निर्देशन (विस्तृत विवरणसहित)सहिद तथा द्धन्द्धपीडित परिवारका छोराछोरीहरुलाई छात्रवृत्ति वितरण गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन …आषाढ २१, २०७८
कक्षा १२ को निशुल्क प्रदान गरिने भनिएको पाठ्यपुस्तक अझै छपाइ हुन सकेनसरकारले आगामी आर्थिक वर्षबाट कक्षा १२ सम्म निशुल्क पाठ्यपुस्तक वितरण गरिने घोषणा गरेको छ । आर्थिक वर्ष ०७८-७९ को बजेटमा सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने …आषाढ १९, २०७८
पाठ्यपुस्तककाे मूल्यमा कालाे पाेतिएपाठ्यपुस्तक उत्पादनदेखि बिक्री वितरणमा निकै बद्माशी गरिएको पाइयो । खुलेआम लुट भइरहेको छआषाढ १२, २०७८
तोकिएका पाठ्यपुस्तक प्रयोग गर्न स्थानीय तह र विद्यालयलाई निर्देशनकतिपय स्थानीय तह र केही विद्यालयले नेपाल सरकारले निर्धारण गरेका पाठ्यपुस्तकको सट्टामा अभिभावकहरुसँग थप शुल्क लिई निजी प्रकाशनबाट प्रकाशित पाठ्यसामग्री प्रयोग गर्न लगाइएकोआषाढ १०, २०७८
सशर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका कार्यक्रम कार्यान्वयन गर्न निर्देशन (कार्यक्रम र बजेट सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमन शाखा) ले आव २०७८–७९ मा सशर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका कार्यक्रम कार्यान्वयन गर्न सातै प्रदेश र …आषाढ ६, २०७८
वैकल्पिक माध्यमबाट भर्ना अभियान सञ्चालन गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै विद्यालयलाई वैकल्पिक माध्यमबाट विद्यालय उमेर समूहका सम्पूर्ण बालबालिकाहरुलाई भर्ना गर्न निर्देशन दिएको छ …आषाढ ४, २०७८
पाठ्यपुस्तकमा भएको पुरानो नक्सा भएको पृष्ठ परिवर्तन हुनेपाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिको आज बसेको बैठकले यस अघि नै छापेर विद्यालयमा पठाइसकेको नेपालको पुरानो नक्सा भएको पेजलाई पुनः हटाइ वर्तमान चुच्चे नक्सा …जेष्ठ २८, २०७८