ईसीडी शिक्षक र विद्यालय कर्मचारीको उमेर हद कायम गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय कर्मचारी तथा करार कर्मचारीको उमेर हद कायम गर्न निर्देशन दिएको छ । प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, …आश्विन १९, २०७८
आइईएमआइएस अद्यावधिक नगर्ने विद्यालयको अनुदान तथा छात्रवृत्ति रोक्का गरिने (अद्यावधिक भएका विद्यालयसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) अद्यावधिक गर्ने विद्यालयको सूची सार्वजनिक गरेको छ । सार्वजनिक भएका …आश्विन १८, २०७८
केन्दद्वारा सबै एकाइलाई आर्थिक बर्ष २०७८–७९ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनविनियोजन अध्यादेश, २०७८ अनुसार आर्थिक वर्ष २०७८–७९ का लागि विभिन्न उपशीर्षकहरूमा छुट्टयाइएको रकमको प्रचलित कानून बमोजिम खर्च गर्ने गराउने, लेखा राख्ने, …आश्विन १७, २०७८
अदालतमा विचारधीन मुद्दा चलेका शिक्षक विद्यालयमा हाजिर हुनै पर्ने, विद्यालय कर्मचारीको उमेर हद ६० वर्षशिक्षा तथा मानव स्रोत विकास केन्द्रले अदालतमा विचारधिन रहेको मुद्दाको अवधिमा विद्यालयमा शिक्षक नियमित हुनु पर्ने जनाएको छ । केन्द्रले आज एक सूचना जारी गरी …आश्विन १७, २०७८
विज्ञान,अंग्रेजी र नेपालीमा विषयगत शिक्षक अभाव (दरबन्दी विवरण सहित)विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभावआश्विन १३, २०७८
गुनासो पेटिकाका कारण शिक्षक झस्किन थालेअझै पनि सबै विद्यालयले अनिवार्य प्रयोग गरिसकेका छैनन्आश्विन १३, २०७८
जिल्लान्तर शिक्षक सरुवा रोक्काशिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि जिल्लान्तर शिक्षक सरुवा रोक्काआश्विन १३, २०७८
१० हजार विद्यालयले आइईएमआइएस अद्यावधिक गरेनन्विद्यालयले अझै पनि एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) अद्यावधिक गर्न सकेनन् । पटकपटक आइईएमआइएस अद्यावधिक गर्न विद्यालयलाई समय थप गरेको भए पनि …आश्विन ७, २०७८
शिक्षक दरबन्दी मिलान कार्तिक मसान्त भित्र गरिसक्नेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानको कार्य कार्तिक मसान्त सम्म सम्पन्न गर्ने भएको छ । दरबन्दी मिलानको काम अन्तिम चरणमा पुगेको हुनाले …भाद्र ३०, २०७८