After SEE Portal

स्वीकृत दरवन्दी तथा अनुदानमा कार्यरत शिक्षकको थप तलव भत्ता हस्तान्तरण

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले १६३ स्थानीय तहमा माध्यमिक तहमा स्वीकृत दरवन्दी तथा अनुदानमा कार्यरत शिक्षकको थप तलव भत्ता हस्तान्तरण गरेको छ ।

केन्द्रले चालु आवको आधारभूत तथा माध्यमिक तहका शिक्षकहरुका लागि तलव भत्ता शीर्षकमा बजेट कम भइ नपुग बजेट हस्तन्तरण गरेको हो ।

केन्द्रमा माग भए अनुसार स्थानीय तहमा कार्यरत शिक्षकको थप तलव भत्ता शीर्षकमा बजेट स्वीकृत भइ सम्वन्धित स्थानीयमा हस्तान्तरण गरिसकिएको केन्द्रका शाखा अधिकृत रामप्रसाद शर्माले जानकारी दिए ।

विस्तृत विवरणः

A Levels MA
Thuprai - Books and E-books