‘शिक्षा विभाग ठुलो कि पालिका ?’यो नाम मलाई मन परिरहेको छैन । शिक्षा विभाग नै राख्नुपर्छभाद्र २३, २०७८
राजनीतिले गिजोलिएको निजामती सेवा र शिक्षाशिक्षा सेवाका कर्मचारी जमानादेखि जुनियरद्वारा हाँकिएको निरन्तरता मात्रै हो आजको समस्याभाद्र २२, २०७८
अब बालबालिकाले घरैमा शिक्षक पाउने (गृह विद्यालय व्यवस्थापन सहजीकरण सामग्री, २०७८ सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले होम स्कूलिङको अवधारणा कार्यान्वयनका लागि गृह विद्यालय व्यवस्थापन सहजीकरण सामग्री, २०७८ तयार गरेको छ। विषम परिस्थिति …भाद्र १७, २०७८
निजी च्यानललाई कक्षा १ देखि १० सम्मका विषयगत श्रव्यदृश्य पाठ प्रशारण गर्न अनुरोधदेशभरका निजी प्रसारण संस्थाहरूले टेलिभिजन च्यानलले कक्षा १ देखि १० सम्मका विषयगत श्रव्यदृश्य पाठ निशुल्क प्रशारण गर्न पाउने भएका छन् । कोभिड १९ का कारण भौतिक …भाद्र १४, २०७८
बन्दाबन्दीमा मिश्रित पठनपाठन रणनीतिबाह्य मूल्याङ्कन बिना कक्षा चढाउने भन्ने बारेमा अब सबैले सोच्ने समय आएको छश्रावण ३२, २०७८
एकमुष्ट अनुदानका लागि प्रस्ताव पेश गर्न छुट भएका विद्यालयहरुको विवरण पेश गर्न निर्देशन, शिक्षकको आन्तरिका बढुवाको लागि विवरण मागवार्षिक एकमुष्ट अनुदानका लागि प्रस्ताव पेश गर्न छुट भएका विद्यालयहरुको विवरण पेश गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई तोकिएको आधार पुगेका सार्वजनिक …श्रावण २९, २०७८
शिक्षक पदमा खुला विज्ञापन गर्न आयोगले काम थाल्योआगामी असोजसम्ममा खुलाका लागि विज्ञापन आह्वान गर्ने योजना बनाएका छौँश्रावण २६, २०७८
पेन्सनपट्टा बनाइसकेका शिक्षक अब काठमाडौँ धाउनुपर्दैनअब यता आउनुपर्दैन । जिल्लाबाटै गर्न सकिनेछश्रावण १८, २०७८