After SEE Portal

तिनवर्षे स्नातक इन्जिनियरिङ गरेकालाई समकक्षता लिन आग्रह

Bridge Course

त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रले २०७४ जेठ २ गते भन्दा अगाडी तिनवर्षे स्नातक इन्जिनियरिङ्ग उत्तिर्ण गरेकालाई समकक्ष्ँता प्रदान गर्ने भएको छ ।

त्रिवि कार्यकारी परिषदको कार्तिक १४ को निर्णय अनुसार समकक्षता प्रदान गर्ने भएको हो । सो  मिति अनुसार सो विषय उत्तीर्ण गरी समकक्षता लिन  बाँकी रहेका सबैले समकक्षताको लागि आवेदन गर्न केन्द्रले सूचना जारी गरेको छ ।

 उक्त विषय पढेका र समकक्षता हुन बाँकी रहेकाले केन्द्रमा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ ।

A Levels MA