After SEE Portal

त्रिविको बार्षिक कार्यतालिका सार्वजनिक (तालिकासहित)

Bridge Course

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । परीक्षा सुधार तथा समन्वय परिषद्को हिजोको बैठकले वार्षिक तथा सेमेस्टर प्रणाली अन्तर्गत स्नातक तह र सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहको शैक्षिक क्यालेन्डर २०८० सार्वजनिक गरेको हो । परिषद्को निर्णय अनुसार  २०८० साउनमा भर्ना भएका विद्यार्थीले २०८४  बैशाखमा चौथो वर्षको परीक्षा दिनेछन् । 

भर्ना र परीक्षाको प्रकृति भिन्न भएका अध्ययन संस्थान अन्तर्गत सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

सो कार्यालयले सार्वजनिक गरेको क्यालेण्डर अनुसार स्नातकोत्तर तहको शैक्षिक क्यालेण्डर अनुसार पहिलो सेमेष्टर २०८० माघ मा सुरु भएर चौथो सेमेष्टर २०८२ पुसमा समाप्त हुने छ ।

यस्तो छ त्रिविको बार्षिक कार्यतालिका

A Levels MA