स्नातकमा जुनसुकै विषय पढेकाले पनि स्नातकोत्तरमा अङ्ग्रेजी पढ्न पाउनेत्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी केन्द्रीय विभाग विभागीयले सवै स्नातक तह उत्तीर्ण विद्यार्थीले स्नातकोत्तरमा अङग्रेजी विषय पढ्न पाउने व्यवस्था गरेको छ …मंसिर १३, २०८०
त्रिविले ‘कुलपति पदक’ वितरण नगर्नेत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ । प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको उक्त पदक …मंसिर १३, २०८०
त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटेत्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि …मंसिर १३, २०८०
सबैले त्रिविमा नेपाली विषयमा स्नातकोत्तर गर्न पाउनेस्नातक तह उत्तीर्ण भएका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तह (एमए) मा नेपाली विषय अध्ययन गर्न पाउने भएका छन्। स्नातकोत्तर तह अध्ययनका लागि …मंसिर १३, २०८०
त्रिविको ४९औँ दीक्षान्त समारोह पुस दुईमा, ७७ हजार बढी विद्यार्थी दीक्षित हुनेत्रिभुवन विश्वविद्यालयले ७७ हजार बढी विद्यार्थीलाई दीक्षित गर्न को ४९औँ दीक्षान्त समारोह पुस दुई गते दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना गर्ने भएको छ । सो …मंसिर ११, २०८०
सिम्याट परीक्षाका लागि पुन आवेदन मागत्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले स्नातक तहका विभिन्न कार्यक्रममा विद्यार्थी भर्नाका लागि पुनः प्रवेश परीक्षा सचालन गर्ने भएको छ । डिन कार्यालयले …मंसिर ५, २०८०
त्रिविको उपकुलपति सिफारिसका लागि कमिटी गठनत्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिसका लागि शिक्षामन्त्रीको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति …कार्तिक २४, २०८०
दुर्गममा पनि त्रिविले कोरियन भाषा कक्षा सुरु गर्नेत्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाँडामा अब कोरियन भाषाको समेत कक्षा सञ्चालन हुने भएको छ । कोरियन भाषा पढ्न इच्छुक …कार्तिक २२, २०८०
शिक्षाध्यक्षलाई उपकुलपतिको जिम्मेबारीप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा वर्तमान शिक्षाध्यक्ष प्राडा।शिवलाल भुषाललाई उपकुलपतिको जिम्मेबारी दिएको छ …कार्तिक १९, २०८०
त्रिविका १५ बुँदे सुधार योजनामा काम थालनी गरिएकोः उपकुलपति बास्कोटात्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले आफ्नो कार्यकाल सम्हालेको चार वर्ष पुरा हुन तीन दिन बाँकि छ । उपकुलपति प्राडा वास्कोटाले चार वर्षमा …कार्तिक १५, २०८०