After SEE Portal

त्रिवि सेवा आयोग सदस्यका लागि आवेदन माग

Bridge Course

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त माग गरेको छ ।

समितिबाट हिजो  संशोधन सहित स्वीकृत ‘त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’  बमोजिम दरखास्त आह्वान गरिएको हो ।

इच्छुक तथा योग्य व्यक्तिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा प्रकाशित कार्यविधिमा उल्लेखित कागजात सहित २८ गतेभित्र आवेदन माग गरेको छ ।

कार्यविधि मन्त्रालयको वेबसाइटमा केही समयपछि सार्वजनिक हुनेछ।

A Levels MA
Thuprai - Books and E-books