After SEE Portal

कानुन संकायका लागि प्राध्यापक माग (सूचना सहित)

Bridge Course

 त्रिभुवन विश्वविद्यालय सेवा आयोगले  कानून संकायका लागि प्राध्यापक पदमा विज्ञापन गरेको छ ।

आयोगले आन्तरिक तथा खुल्ला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि ९ जना प्राध्यापक माग गरेको छ ।

२०८१ बैशाख १ गते देखि २०८१ जेठ ४गते रातको १२ः०० बजेसम्म (दोब्बर दस्तुर तिरेर मिति २०८१ जेठ ११ गते रातको १२ः०० बजेसम्म) अनलाइन दरखास्त दिने सकिने छ । 

खुल्ला प्रतियोगिताका लागि उमेरको हद ५० वर्ष ननाघेको हुनु पर्नेछ भने आन्तरिक तथा खुल्ला प्रतियोगिताको लागि आवश्यक न्युनतम योग्यता त्रि.वि.शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम, २०५० (२०८०।३।१२ गते सम्मको संशोधन सहित) र “त्रि.वि. शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी विनियम, २०७५ (२०७७ माघ ४ गते सम्मको संशोधन सहित)” मा तोकिए बमोजिम हुने सूचनामा उल्लेख छ  ।

सूचना 

A Levels MA
Thuprai - Books and E-books