आजको दीक्षान्त समारोह ऐतिहासिक हुने त्रिविको दाबीत्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा केहीबेर पछि सुरु हुँदै छ । सो समारोह त्रिविको इतिहासमा नै ऐतिहासिक …पौष २, २०८०
गिनीज बुक अफ वर्ल्ड रेकर्डमा त्रिविको दाबीत्रिभुवन विश्वविद्यालयले विश्वमा नै धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’ आवेदन दिएको छ । विश्वमा एकै पटक ७३ हजार बढी …पौष १, २०८०
सिभिल इञ्जिनियरिङमा विद्यार्थी आर्कषण, मेकानिकलमा न्यूनत्रिभुवन विश्वविद्यालयइन्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा सफल भएकामध्येबाट पूर्ण छात्रवृत्ति दिइने सिभिल …पौष १, २०८०
इन्जिनियरिङमा विद्यार्थी घटेको छैन : सहायक डिन बज्राचार्यनयाँ विषयमा नयाँ पुस्तालाई थाहा नभएको हुनसक्छ । केमिकल इन्जिनियरिङ, एरोस्पेस इन्जिनियरिङ, जियोम्याट्रिक्स इन्जिनियरिङ सुरु गरेका छौँ । कतिपय विद्यार्थीलाई यो थाहा छैन । यसको स्कोप छ । धेरै जसो विद्यार्थीलाई कम्प्युटर, आइटी इन्जिनियरिङमात्र थाहा छपौष १, २०८०
त्रिविले एक विद्यार्थीलाई तीन पदक प्रदान गर्नेत्रिवि परीक्षा नियन्त्रण कार्यालय पनिकाले समारोहमा वितरण गर्ने पदक तथा पुरस्कार पाउने उत्कृष्ट विद्यार्थीको नाम सार्वजनिक गरेको हो । आगामी पुस २ गते दशरथ …मंसिर २७, २०८०
४९औँ दीक्षान्त समारोहमा पुरस्कृत हुने विद्यार्थीको नामावली सार्वजनिकत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९औँ दीक्षान्त समारोहमा दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली प्रकाशित गरेको छ …मंसिर २७, २०८०
इन्जिनियरिङ शिक्षा पनि संकट पर्दैइन्जिनियरिङका २० ओटा विषयमध्ये सिभिल, आर्किटेक्चर र कम्प्युटर बाहेक अन्यमा भर्ना हुने विद्यार्थीको संख्या न्यून छ ।मंसिर २६, २०८०
खाली हुँदै इन्जिनियरिङ कलेज पनिराम्रा र लोक प्रिय मानिएका त्रिभुवन विश्वविद्यालयका विभिन्न संस्थान तथा संकायमा पनि विद्यार्थी आकर्षण घट्दै गएको छ । धेरै विद्यार्थीले विश्वास गर्दै आएको …मंसिर २३, २०८०
त्रिविमा मौसम परिवर्तनबारे शीतकालीन कक्षा सञ्चालनत्रिभुवन विश्वविद्यालयले हिमनदी, मौसम परिवर्तन र हिमालयीय क्षेत्रमा देखिएका पर्यावरणीय प्रभाव लगायतका विषयमा शीतकालीन कक्षा (विन्टर स्कुल) सञ्चालन गरेको छ …मंसिर २१, २०८०
माग पुरा नगरे दीक्षान्त समारोह गर्न नदिने चेतावनीत्रिभुवन विश्वविद्यालयका कर्मचारीले आफ्ना ४५ बुँदे माग पूरा नभए दक्षिान्त समारोह रोक्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालय कर्मचारी …मंसिर २०, २०८०