बन्द–घेराबन्दीका विच त्रिवि उपकुलपतिको कार्यकाल तीन दिन बाँकित्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपतिको एक कार्यकाल चार वर्ष वा १४६० दिनको हुन्छ । प्राडा धर्मकान्त बास्कोटा त्रिविको उपकुलपति भएको बिहीबार चारवर्ष पुरा …कार्तिक १५, २०८०
त्रिवि केन्द्रीय पुस्तकालय २४ सैं घण्टा खुल्नेत्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा अबदेखि २४ सै घण्टा पढ्न पाइने भएकोछ । त्रिवि कार्यकारी परिषदले केन्द्रीय पुस्तकालयको –एनेक्स …कार्तिक १२, २०८०
१२ ओटा क्याम्पसलाई नयाँ कार्यक्रम सञ्चालनको अनुमति दिँदै त्रिवित्रिभुवन विश्वविद्यालयले आफ्नो पुराना कार्यक्रममा विद्यार्थी आकर्षण घट्दै गएपछि केही नयाँ कार्यक्रम विस्तार गर्ने गरी अनुमति दिएको छ । त्रिविले बजार माग बढी …कार्तिक १, २०८०
त्रिविलाई भित्रबाट नियाल्दाके त्रिविले शिक्षकहरूलाई आफ्नो पेसागत विकास गर्ने र विकास भएको पेसागत सिप र क्षमताको अभ्यास गर्ने अवसर दिएको छ त ? के शिक्षकहरूलाई पेसागत विकासका लागि उत्प्रेरित गर्ने सबै उपायहरू अवलम्वन गरेको छ त ?आश्विन २८, २०८०
पठाओले त्रिविका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेपठाओ कम्पनीले त्रिभुवन विश्वविद्यालयमा स्नातक तहका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । त्रिवि र पठाओले सहमति पत्रमा हस्ताक्षर गर्दै यस्तो सहमति …आश्विन २६, २०८०
इजरायलमा भएका त्रिविका विद्यार्थी सुरक्षितत्रिभुवन विश्वविदँलय कृषि तथा पशु विज्ञान अध्ययन संस्थान डीन कार्यालयले इजरायलमा रहेका आफ्ना विद्यार्थी सुरक्षित रहेको जनाएको छ । इजरायलको ‘किन्नरेट …आश्विन २३, २०८०
त्रिविका चारओटा कलेजमा भर्ना नगर्न सर्वोच्चको अन्तरिम आदेशसर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय सम्बद्ध चारओटा कलेजलाई भर्ना नगर्न अन्तरिम आदेश दिएको छ । व्यवस्थापन संकाय अन्तर्गत २०७९ माघ २२ मा गते …आश्विन २३, २०८०
पिएचडी फेस्टीबल २०२३ सुरुत्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले दुई दिने पिएचडी फेस्टीबल २०२३ को प्रारम्भ गरेको छ । कीर्तिपुर स्थित विज्ञान परिसरमा …आश्विन २२, २०८०
इन्जिनियरिङ स्नातकको शुल्क ४ लाख ९० हजारत्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले नयाँ शुल्क सार्वजनिक गरेको छ । आईओईले स्नातक तहका लागि नयाँ शुल्क रु. ४ लाख ९० हजार शुल्क …आश्विन २१, २०८०
बीईको प्रवेश परीक्षा कात्तिक १४ देखिपरीक्षा बोर्डका अध्यक्ष सुशील बज्राचार्यले जारी गरेको सूचनामा परीक्षा कात्तिक १४ गतेदेखि सञ्चालन हुने जनाइएको छ ।आश्विन २०, २०८०