After SEE Portal

त्रिविद्वारा ४ वर्षे स्नातक तहको परीक्षा केन्द्र सार्वजनिक

Bridge Course

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे स्नातक तह तेस्रो वर्ष बीबीएस,बीएड र बीएस्सी तर्फको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । 

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे स्नतक तह तेस्रो वर्ष बीबीएस,बीएड र बीएस्सी तर्फको काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरुको परीक्षा केन्द्र सार्वजनिक गरेको हो । 

चैत २७ गतेदेखि सञ्चालन हुने नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books