A Levels MA

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको सेवा दुई दिन बन्द हुने

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु, वैशाख २८ र २९ गते बन्द हुने भएको छ ।

बैशाख ३० गते हुन स्थानीय तहको निर्वाचनको मतदान केन्द्र पनिकामा तोकिएको हुँदा कार्यालय दुई दिन बन्द हुने भएको हो ।

मतदान केन्द्रको पूर्व तयारी एवं सुरक्षा व्यवस्थाका लागि बैशाख २८ र २९ गते दुई दिन यस कार्यालयबाट सेवाग्राहीको लागि प्रवाह हुने सबै सेवाहरु बन्द गरिएको कार्यालयले आज एक् सूचना जारी गरी जानकारी दिएको छ ।

 

Thuprai - Books and E-books