A Levels MA

सिम्याटको परीक्षा मिति संशोधन

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको डिन कार्यालयले स्नातक तहको प्रवेश परीक्षा सिम्याटको मिति संशोधन गरेको छ ।

पूर्व प्रकाशित सूचना अनुसार सिम्याट आगामी भदौ २५ गते हुने सूचना प्रकाशन गरेकोमा ३० गते सञ्चालन हुनेगरी मिति संशोधन गरेको हो ।

डिन कार्यालयले आज एक सूचना जारी गर्दै भदौ २८ गते भित्र आवेदन फारम सम्बन्धित कलेजबाट डिन कार्यालयमा आइपग्नृगरी पठाउने निर्देशन दिएको छ ।

Thuprai - Books and E-books