After SEE Portal

सिम्याटको परीक्षा केन्द्र सार्वजनिक

Bridge Course

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले आगामी भदौ ३० गते संचालन हुने सिम्याट  परिक्षा केन्द्र सार्वजनिक गरेकोछ।

बिहाना ८ बजे देखि सञ्चालन हुने परीक्षाको केन्द्र निर्धारण गरेको हो ।

विश्वविद्यालय डिन कार्यलयले सेमेस्टर प्रणाली अन्तर्गत स्नातक तहमा विभिन्न अ कार्यक्रमको शैक्षिक बर्ष २०७९–८० को भर्नाका लागि सञ्चालन हुने प्रवेश परिक्षाको केन्द्र प्रकाशित गरेको हो। 

परीक्षा केन्द्र हेर्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books