समितिले उपकुलपति नियुक्तिको विषयलाई लिएर भोलि मन्त्रालयसंग छलफल गर्नेसंघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट समितिका संयोजकसंग भोलि छलफल …माघ २८, २०८०
त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग फागुनदेखि बल्खुमाविश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित आफ्नै नवनिर्मित भवनमा सरेको छ । चार वर्षको अवधि लगाएर अत्याधुनिक र सुविधासम्पन्न भवन …माघ २८, २०८०
पहिले फेल भएकालाई उपकुलपतिको सर्टलिष्टमा किन राखेको ?त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा परीक्षण भइसकेका र फेल भएका मान्छेहरू ‘सर्टलिस्ट’मा पारिएको भन्दै राष्ट्रिय सभा सदस्य डा विमला राई पौड्याललेआपत्ति …माघ २८, २०८०
भागवण्डाको इतिहासलाई निरन्तरता दिँदै त्रिवित्रिभुवन विश्वविद्यालयका कुलपति सार्वजनिक रुपमा गर्जनका साथ प्रतिवद्धता गर्छन् । बारम्बार उक्त प्रतिवद्धता दोहोर्याइ रहन्छन् । तर उनको पछि रहेका निमित्त हुन …माघ २६, २०८०
त्रिवि उपकुलपतिका लागि सर्टलिस्ट सार्वजनिकसमितिका अनुसार उनीहरुलाई यही माघ १९, फागुन १ र २ गतेका लागि अन्तर्वार्ता मिति तोकिएको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अपराह्न ३ बजे उपस्थित हुन भनिएको छ ।माघ २५, २०८०
दुई दिन पनि टिक्न नसकेको पनिकाको अनलाइन सेवात्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले तामझामका साथ सुरु गरेको (११ प्रकारका सेवा) अनलाइन सिस्टम दुईदिन पनि टिक्न सकेन । त्रिविले माघ …माघ २४, २०८०
उपकुलपतिका आवेदन कोडिङ गरी परीक्षण गरिँदैत्यसैले यतिबेला राजनीतिक दल यस मामिलामा अलग रहेर बस्दा सबैका लागि उपयुक्त हुने थियो । राजनीतिक चलखेलबाट विज्ञ प्रभावित नहुन् भन्ने चाहेका छौँमाघ १९, २०८०
त्रिविको परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन प्रणालीमार्फतत्रिभुवन विश्वविद्यालयले आजदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ । विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन …माघ १५, २०८०
त्रिवि र युइएसटिसी विच सहमतित्रिभुवन विश्वविद्यालय र युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (यु्इएसटिसी) बिच सहमति पत्रमा हस्ताक्षर भएको छ …माघ १२, २०८०
अनलाइनबाट यसरी झिक्नुहोस् त्रिविका प्रमाणपत्र (विधिसहित)त्रिभुवन विश्वविद्यालय परीक्षा परीक्षा नियन्त्रण कार्यालय (पनिका), वल्खुले माघ १५ गते देखि अनलाइन माध्यमबाट सेवा प्रदान गर्दै छ । लामो समय धाएर …माघ १०, २०८०