कार्य सम्पादन मूल्याङ्कन : नेपालमा विद्यालय तहका शिक्षकमा यसको अवस्थाहामी कतिपय शिक्षकहरूले अनभिज्ञता वा चासो नराखेका कारण कासमू फाराम समयमै भर्ने र बुझाउने गरेका छैनौ र आफ्नै अनभिज्ञताको सिकार बनिरहेका छौँ।बैशाख ३१, २०७७
शिक्षकको कार्यसम्पादन मूल्याङ्कन प्रभावितकोरोना भाइरस (कोभिड १९) का कारण शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन (कासमू) प्रभावित भएको छ । विश्व नै विषम परिस्थितिमा जुधी रहेको हुँदा देशका सम्पूर्ण …बैशाख ३०, २०७७
कोरोना संक्रमणको बेला विद्यार्थीलाई कसरी सुरक्षित राख्ने ?- मास्क, चस्मा तथा पंजालाई अनिबार्य गर्ने - बिद्यालयको धेरै ठाउंमा साबुनपानी, ह्याण्ड स्यानिटाइजर तथा मास्क राख्नेबैशाख २९, २०७७
नेपाल गणित समाजले आफ्नो ४२ औं वार्षिकोत्सब मनाउनेनेपाल गणित समाजले आफ्नो ४२ औं वार्षिकोत्सब मनाउने भएको छ । समाजका सचिव दिनेश पन्थीका अनुसार आगामी १७ जेठमा वार्षिकोत्सव मनाउन लागिएको हो । भिडीयो …बैशाख २९, २०७७
लकडाउनमा कसले के गर्ने ?कोरोना भाइरस लाई गएको दुई/तीन महिना का विश्वव्यापी गतिबिधि हरुले परिभाषित गर्न कुनै कसर बाँकी राखेनन् । चीनको वुहान प्रान्त बाट सुरुवात भएको यो भाइरसले विश्व …बैशाख २६, २०७७
संसदको शिक्षा समितिको निष्कर्षः पर्ख र हेरको अवस्था छ किन आत्तिएको ?संसदको शिक्षा तथा स्वास्थ्य समितिको छलफलमा बुधबार परीक्षा, पठनपाठन र विद्यार्थी भर्ना अभियानका सन्दर्भमा छलफल भयो । छलफलमा उठेका मुख्य कुराहरुको …बैशाख २४, २०७७
एसईई परीक्षा खारेज गर्न सांसदहरुको सुझावसंसदीय समितीले तत्काल परीक्षा, पठनपाठन र भर्ना अभियानलाई सञ्चालन नगर्न सुझाव दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितीले सरकारलाई तत्काल परीक्षा र …बैशाख २४, २०७७
नयाँ विद्यार्थी भर्ना नगर्न निर्देशनभर्नाको नाममा बैकं खातामा रकम जम्मा गर्न लगाउने कार्य नगर्न अनुरोध लकडाउनको समयमा कुनै पनि विद्यालयलाई विद्यार्थि भर्ना कार्यक्रम अघि नबढाउन शिक्षा …बैशाख २२, २०७७
शिक्षक तालिम र नेपालको विद्यालय शिक्षामा यसको अवस्थातालिम कुनै साझा उद्देश्य प्राप्तिका लागि दुई वा दुई भन्दा बढी व्यक्ति वा समूह मिली गरिने साझा प्रयत्नलाई संगठन भनिन्छ । संगठनमा मानव स्रोत, आर्थिक तथा …बैशाख १७, २०७७
भर्ना अभियान अघि बढाउने विकल्प खोज्दै प्रदेश सरकारप्रदेश सरकारले लकडाउनको अबधिमा विद्यार्थी भर्ना अभियानलाई अघि बढाउने गरी बैकल्पीक व्यवस्था गर्न स्थानीय तह र विद्यालयलाई परीपत्र गरेको छ । सामाजिक विकास …बैशाख १७, २०७७