पालिकाभित्र निषेधाज्ञा तर शिक्षक विद्यालय जानै पर्नेखोटाङको ऐसेलुखर्क गाउँपालिकाले आगामी वैशाख २५ गते बिहान ६ बजेदेखि वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने भएको छ । आज बसेको विपद व्यवस्थापन समितिको बैठकले …बैशाख २२, २०७८
बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब बृद्धि गर्न ध्यानाकर्षणतत्काल शिक्षा ऐन जारी नहुने, इसीडी शिक्षकको तलब पुनर्विचार गरिने अर्थमन्त्रीको आश्वासन । अर्थमन्त्री बिष्णु पौडललाई बालविकास सहजकर्ता र विद्यालय …बैशाख २२, २०७८
सरकारको लाचारिपन प्रति नेपाल शिक्षक सङ्घको ध्यानाकर्षणनेपाल शिक्षक सङ्घले सरकारले नै कोभिड १९ को संक्रमणका कारण शिक्षक विद्यार्थी तथा आम समुदाय भइरहेको समयमा सरकारले देखाएको लाचारीपन प्रति आफ्नो गम्भीर …बैशाख २०, २०७८
नेपाल शिक्षक महासङ्घले शिक्षा मन्त्रीलाई ३४ बुँदे विरोधपत्र बुझायो (विरोधपत्र सहित)नेपाल शिक्षक महासङ्घले शिक्षा मन्त्री कृष्णगोल श्रेष्ठलाई ३४ बुँदे विरोधपत्र बुझाएको छ । महासङ्घले विगतमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र महासङ्घ बीच …बैशाख २०, २०७८
शिक्षक महासङ्घद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिकनेपाल शिक्षक महासङ्घले चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आज बसेको राष्ट्रिय समितिको आन्दोलन परिचालन समितिको निर्णयले चरणवद्ध आन्दोलनका …बैशाख १९, २०७८
कोभिडका कारण मृत्यु भएका शिक्षकको परिवारलाई १० लाख रुपियाँ उपलब्ध गराउन मागकोभिड–१९ कारण मृत्यु भएका शिक्षकको परिवारलाई सान्त्वना स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउन सरकारसंग एक समूहले माग गरेको छ । स्थायी शिक्षक हकहित मञ्च नामक …बैशाख १९, २०७८
इलाम नगरभित्रका शिक्षक आलोपालो विद्यालय जानै पर्नेकोभिड १० को पछिल्लो संक्रमणको अवस्थाका कारण सरकारले देशभरका विद्यालयमा हुने भौतिक उपस्थितमा हुने क्रियाकलापमा रोक लगाएको छ । उपत्यकाका तीन जिल्ला सहित कोभिड …बैशाख १७, २०७८
अटेरी विद्यालय सञ्चालक र शिक्षक नियन्त्रणमाकोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको सरकारी निर्णय अवज्ञा गर्ने राजविराजका निजी विद्यालयका ११ सञ्चालक एवम् प्रिन्सिपललाई आज प्रहरीले …बैशाख १३, २०७८
शिक्षकलाई कोरोना संक्रमण, रत्नराज्य मावि बन्दशिक्षकलाई कोरोना संक्रमण देखिएपछि मध्यवानेश्वरको रत्नराज्य माध्यमिक विद्यालय एक साताका लागि बन्द गरिएको छ । विद्यालयको बिहानी सिफ्टका शिक्षकमा कारोना संक्रमण …बैशाख ५, २०७८