त्रिविले साउन मसान्तभित्र रोकिएका सबै परीक्षा सञ्चालन गर्ने (साप्ताहिक शैक्षिक गतिविधि जेष्ठ १५-२१)झन्डै दुईवर्ष सम्म कोभिडा १९ का रोकिएको परीक्षा त्रिभुवन विश्वविद्यालयले आगामी साउन मासान्तभित्र सक्ने भएको छ । यसका लागि आवश्यक गृहकार्य थालिसकिएको …जेष्ठ २१, २०७८
बालकक्षा र विद्यालय सहयोगीको तलबको दायित्व संघीय सरकारको हुनुपर्नेनेपाल शिक्षक महासङ्घको राष्ट्रिय समितिले बालकक्षा र विद्यालय कमर्चारीको बृद्धि भएको तलबमानको दायित्व संघीय सरकारको हुनुपर्ने माग गरेको छ । महासंघका महासचिव …जेष्ठ १७, २०७८
बजेटले शिक्षकलाई दोस्रो दर्जाको नागरिकका रुपमा हेरेको भन्दै सर्लाहीका शिक्षकको आपत्तिनिजामती कर्मचारी भन्दै शिक्षकलाई राज्यले फरक ढंगले हेरेको भन्दै नेपाल शिक्षक महासंघ सर्लाहीले आपत्ति जनाएको छ । सरकारले अध्यादेश मार्पत हालै सार्वजनिक गरेको …जेष्ठ १७, २०७८
बजेटप्रति शिक्षक संघको ध्यानाकर्षणनेपाल शिक्षक सङ्घले सरकारले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र०७९ को बजेटले नेपालको शिक्षा र शिक्षाकर्मीहरुप्रति सरकारले सौतेलो व्यावहार गरेको भन्दै …जेष्ठ १६, २०७८
बालविकास शिक्षिका र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार पुग्योसरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले अहिले सार्वजनिक गरेको बजेट भाषणमा …जेष्ठ १५, २०७८
महासंघको आन्दोलनबाट विश्वस्त हुन सकिन !दुइ तिहाइको सरकार हुँदा चु नबोल्ने अध्यक्ष, सह अध्यक्ष लगायतले अहिले राजनीतिक तरलतामा बोल्नुको औचित्य के ?जेष्ठ १३, २०७८
कृषि शिक्षकको ‘हाइटेक’ नर्सरीजनजीवन कोरोना महामारीको चपेटामा परेको छ । सरकारले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ तर खेतीपातीको काममा त कसले छेक्ने ? हिजोआज मकवानपुरको थाहा नगरपालिकास्थित …जेष्ठ ११, २०७८
शिक्षकलाई सर्वोच्चको आदेश अनुसार ग्रेड प्रदान गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्राविधिक ग्रेड थप खाइपाइ आएका शिक्षकलाई सर्वोच्चको आदेश अनुसार प्रदान गर्न निर्देशन दिएको छ । २०५७ साल श्रावण १ …जेष्ठ १०, २०७८
विद्यालय तहको मूल्याङ्कन विधि खोज्दै स्थानीय तह (साप्ताहिक शैक्षिक गतिविधि जेष्ठ १—७)विद्यालय नै नखोली वितरण गर्न आएको सिनिटर प्याड, प्रभावहिन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, लगायत अन्य परियोजनाको बजेट प्रविधिमैत्री सिकाइतर्फ केन्द्रित …जेष्ठ ७, २०७८
बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको तलब बृद्धि गर्ने प्रधानमन्त्रीलाई महासङ्घको खुला पत्रनेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले आज बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको तलब बृद्धि गर्ने उद्देश्यले खुला पत्र पठाएको छ । देशमा कोरोना सङ्कमणको …जेष्ठ ५, २०७८