शिक्षक महासङ्घले दुई महिने चौँथो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्योलामो समयदेखि अध्यक्ष पदको विवाद खेपिरहेको नेपाल शिक्षक महासङ्घले चौँथो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । गत वैशाख २० गते देखि सरकारसंग विगतमा भएका …आषाढ १०, २०७८
आर्थिक अपचलन र अनियमितता भएको छैनः शिक्षक महासङ्घनेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदी र सहअध्यक्ष पूर्णप्रसाद दवाडी ले महासङ्घ भित्र कुनै आर्थिक अपचलन र अनियमितता नभएको स्पष्ट पारेका छन् …आषाढ १०, २०७८
शिक्षकलाई बेपत्ता बनाउने सार्वजनिकबेनी नगरपालिका–५ बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई बेपत्ता बनाएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक …आषाढ १०, २०७८
बेपत्ता शिक्षकको खोजी र दोषीलाई कारबाहीको मागविभिन्न संघ संघठनले म्याग्दी जिल्लाको बेनी नगरपालिका–५ बगुवाखोलाका बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्त कार्कीको खोजी गरी दोषीलाई …आषाढ ९, २०७८
शिक्षक महासंघले ५७ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियारमा मुद्दा दायरशिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले ५७ लाख हिनामिना गरेको भन्दै एक शिक्षकले आज अख्तियार दुरुपयोग अनुसंधान आयोग र जिल्ला प्रशासन कार्यलय काठमाडौंमा …आषाढ ६, २०७८
ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब प्रदान गर्न सरकार हिच्किचाए महासंघ कडा आन्दोलनमा उत्रिनेसरकारले आगामी वर्षको बजेटमा घोषणा गरेको बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब प्रदान गर्न कन्जुस्याई गरे नेपाल शिक्षक महासंघ कडा आन्दोलनमा उत्रिने घोषणा …आषाढ ३, २०७८
स्थानीय सरकारले २० देखि ३५ प्रतिशत बजेट छुट्याउनु पर्नेगरिखाने शिक्षा प्रदान गर्न हरेक स्थानीय तहले आफ्नो पालिकाको कुल बजेटको २० देखि ३५ प्रतिशत बजेट विनियोजन गर्नुपर्नेआषाढ ३, २०७८
ईसीडी शिक्षकलाई बालमनोविज्ञान सम्बन्धि तालिमको आवश्यकता (नीतिको ड्राफ्ट सहित)मैले छोराका लागि बहुआयामिक सिकाइ क्षमता भएको शिक्षक भएको सामुदायिक विद्यालय काठमाडौंमा खोजीरहेको छु तर यस्तो सामुदायिक विद्यालय भेटिन भने जेलरुपी निजी …जेष्ठ २७, २०७८
शिक्षक महासंघको किचलो,अध्यक्षलाई कारबाही गर्न मन्त्रीसंग मागथापालाई शिक्षा मन्त्रीले आफ्नो छायाँको रुपमा हरेक सार्वजनिक कार्यक्रममा महासंघको प्रतिनिधित्व गराउँदै डोर्याएर हिड्ने भएकाले मन्त्रीले कारबाही गर्नेमा आशंका रहेको शिक्षकहरु बताउँछन् ।जेष्ठ २४, २०७८
कक्षा ११ र १२ का शिक्षक र लेखाका कर्मचारीलाई बजेटले सम्बोधन गर्न सकेनकक्षा ११ र १२ का शिक्षक तथा विद्यालयको लेखा शाखाका कर्मचारीलाई आगामी वर्षको बजेटले सम्बोधन गर्न नसकेको विद्यालयका प्रधानाध्यापकहरुले बताए । शिक्षा पत्रकार …जेष्ठ २१, २०७८