उच्च अदालतको आदेश अनुसार गर्न गराउन निर्देशनउच्च अदालत पाटनले दलको राजनीतिमा लाग्ने शिक्षकहरुलाई कारबाही गर्न आदेश जारी गरेसंगै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त फैसला कार्यान्वयन गर्न शिक्षा …मंसिर २४, २०७८
शिक्षक सङ्घले आपत्कालीन सेल निर्माण गर्नेविद्यालयको पठनपाठनलाई निरन्तरता दिँदै शैक्षिक गुणस्तर खस्कन नदिन नेपाल शिक्षक सङ्घले आफ्नो सबै सांगठनिक संरचनामा आपत्कालीन सेल निर्माण गर्ने भएको छ …मंसिर १७, २०७८
महासङ्घले वार्ताका लागि टोलीको नामावली सरकारलाई पठायोशिक्षकहरुका समस्या समाधान गर्न ९ सदस्यीय वार्ता टोली पठाउन पत्राचार गरेपनि महासङ्घले १५ सदस्यीय जम्बु टोलीको नामावली पठाएको होमंसिर १२, २०७८
१७ थरि शिक्षकका ३७ माग सम्बोधन हुने,ईसीडी शिक्षकलाई पुरै तलब पालिकाले दिनुपर्नेशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको बताएका छन् । प्रेस सेन्टर बागलुङद्वारा आयोजित …मंसिर १२, २०७८
हरेक विद्यालयलाई उद्यमस्थल बनाउनुपर्छ: अर्थमन्त्रीअर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका छन् । । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको राष्ट्रिय परिषद्लाई आज सम्बोधन गदै उनले …मंसिर ८, २०७८
शिक्षामन्त्रीले सार्वजनिक गरे ३० बुँदे शैक्षिक सुधार कार्यक्रमस्थायी शिक्षक पदपुर्तिको लागि विज्ञापन प्रकृया तत्काल अगाडि बढाइनेछमंसिर ७, २०७८
शिक्षामन्त्रीलाई खुलापत्रतपाईँहरू कागजमा गुणस्तर खोज्नुहुन्छ, हामी कक्षाकोठामा गुणस्तर खोज्छौँ ।मंसिर ५, २०७८
विचरा थेसिस अन्त्यमा कवाडखानामा (साप्ताहिक शैक्षिक गतिविधि कार्तिक २७–मंसीर ३)त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा राख्ने स्थान अभाव भएपछि जम्मा भएका शोधपत्र (थेसिस) बर्सेनि कवाडिलाई बेच्ने गरिएको छ । गोपनीयताका …मंसिर ३, २०७८
देशभरिका प्रअको कार्यसम्पादन विवरण मलाई दिनुस् : शिक्षामन्त्रीउहाँहरुको सक्रियता कति छ मलाई विवरण चाहियोमंसिर ३, २०७८
ईसीडी कक्षा बन्द भएकोमा विद्यालय व्यवस्थापन समिति महासङ्घको चासोसामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका कतिपय प्रारम्भिक बाल विकास सहजकर्ताले सेवा सुविधाको माग …मंसिर २, २०७८