नयाँ शिक्षक, तालिम र आइसिटी ल्याव भएका विद्यालय हुनेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारले विद्यालयहरुमा नयाँ शिक्षक, तालिम र आइसिटी ल्याव पुर्याउन लागीरहेको बताएका छन् । भवन नभएका …फाल्गुण ५, २०७८
शिक्षकले विद्यालय समयमा आयोगको तयारी कक्षा लिन नपाउनेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरुलाई विद्यालय समयमा पढाउन छाडेर आयोगको तयारी नगर्न निर्देशन दिएको छ । निर्देशक …फाल्गुण ३, २०७८
कक्षा ११ का विद्यार्थीका दुईथरी ग्रेडसिटविद्यालयहरुले दुईथरीका ग्रेडसिट तयार गरेका हुन्फाल्गुण ३, २०७८
शिक्षक महासङ्घको स्थानीय तहको अधिवेसन १४ गतेभित्र सम्पन्न गरिसक्नु पर्नेनेपाल शिक्षक महासङ्घले अधिवेश हुन बाँकी सबै स्थानीय तहको अधिवेशन फागुन १४ गते भित्र गरी सक्न निर्देशन दिएको छ । महासङ्घले एक सूचना जारी गरी महासङ्घको विधान …फाल्गुण २, २०७८
आधारभूत तहका शिक्षक लक्षितआईसीटी तालिम सञ्चालन गरिनेबागमती प्रदेश अन्तर्गतका आधारभूत तहमा कार्यरत शिक्षकहरुका लागि बेसिक आईसीटी अनलाइन तालिमको आयोजनागरिने भएको छ । शिक्षा तालिम केन्द्र धुलिखेलले तालिमका …फाल्गुण २, २०७८
कार्यदलले बुझायो ५१ बुँदे प्रतिवेदनउमेरको हद नलाग्ने गरी आन्तिरिक प्रतिस्पर्धामा सामेल हुने मौका दिने विषय प्रतिवेदनमाफाल्गुण २, २०७८
कक्षा १२ को परीक्षा तालिका केही दिनभित्रै सार्वजनिक हुने (साप्ताहिक शैक्षिक गतिविधि माघ २२–२८)राष्ट्रिय परीक्षा बोर्डले यसै वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको अधिकार प्रदेशलाई हस्तान्तरण गर्ने तयारीमा जुटेको छ । बोर्डले यो प्रस्ताव …माघ २८, २०७८
उमेर हदको विषय वार्ताबाट समाधान गर्न सकिन्छ : मन्त्री पौडेलकानुनी अप्ठयारा भए छलफल गरी निकास निकाल्नेमाघ २६, २०७८
शिक्षक सेवा आयोग कार्यसञ्चालन कार्यविधि स्वीकृत (कार्यविधिको पूर्ण दस्तावेजसहित)प्रतियोगितात्मक परीक्षालाई स्वतन्त्र, निष्पक्ष, वस्तुनिष्ठ र पारदर्शी बनाउन शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि आज स्वीकृत भएको छ । शिक्षक सेवा आयोगले …माघ २४, २०७८
अर्को साता एसईईको परीक्षा तालिका सार्वजनिक गर्ने (साप्ताहिक शैक्षिक गतिविधि माघ १५–२१)राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा तालिका तत्काल प्रकाशन गर्ने तयारीमा जुटेको छ । बोडका अध्यक्ष डाक्टर महाश्रम …माघ २१, २०७८