आयोगले प्राथमिक तहको खुला तर्फको विज्ञापन गर्यो (विज्ञापन सहित)शिक्षक सेवा आयोगले आज प्राथमिक तहको तृतीय श्रेणीमा खुला तर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गरेको छ ।आयोगले यो विज्ञापनको प्रतिस्पर्धा र छनोट जिल्लास्तरमा …पौष १४, २०७८
प्राथमिक तहमा १३०९३ पदका लागि भोलि विज्ञापन हुनेशिक्षक सेवा आयोगले भोलि प्राथमिक तहको तृतीय श्रेणीमा खुला तर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्ने भएको छ । आयोग गोप्य सूत्रका अनुसार आधिकारी निर्णय केही …पौष १३, २०७८
गुणस्तर अभिवृद्धि गर्न ‘शिक्षक डायरी’शिक्षाको गुणस्तर अभिवृद्धि गर्नका लागि शुक्लाफाँटा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’ लागू गरिएको छ । शिक्षकको दैनिक, त्रैमासिक एवं वार्षिक …पौष ११, २०७८
३३९८ शिक्षकको आन्तरिक बढुवा हुने (साप्ताहिक शैक्षिक गतिविधि पुस ३–९)पाँच बर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाको प्रक्रियाको नियमावलीको ११ औं संशोधनसंग बाटो खुलेको हो ।पौष ९, २०७८
निमाविको विज्ञापन भोलि हुनेशिक्षक सेवा आयोगले भोलि निम्न माध्यमिक तहको खुला तर्फको २ हजार ५९८ दरबन्दीका लागि विज्ञापन गर्ने भएको छ ।पौष ६, २०७८
मंसिरमा मात्र ६८० शिक्षक पद रिक्तमंसिर महिनामात्र ६८० शिक्षक पद रिक्त भएको छ । अनिवार्य अवकाश पाउने २६४, मृत्यु हुने १४ र उपदान लिने गरी अवकाश भएका ३४ गरी ६८० शिक्षक पद खाली भएको …पौष ६, २०७८
आयोगले केन्द्रसँग माग्यो थप शिक्षक पद सङ्ख्याशिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग रिक्त रहेका शिक्षक पदको सङ्ख्या मागपौष ५, २०७८
माविको सामान्य परीक्षाका लागि आयोगले तयार गरेका नमुना प्रश्न (प्रश्नसहित)शिक्षक सेवा आयोग खुला प्रतियोगितात्मक परीक्षाका लागि सोधिने नमूना प्रश्नपत्र २०७८पौष ४, २०७८