शिक्षक सेवा आयोग नियमावली ५७ मा ११ औं संशोधनमन्त्रिपरिषदको आजको बैठकले शिक्षक सेवा आयोगको ११ औ संशोधनका लागि क्याबिनेटको समितिमा लाने निर्णय गरेको छ । आजको बैठकले उक्त शिक्षक सेवा आयोगको …कार्तिक ८, २०७८
शिक्षक सेवा आयोगले आन्तरिक विज्ञापन पुरानै शैलीमा गर्नेशिक्षक सेवा आयोगले शिक्षक छनोटका लागि गर्ने आन्तरिक बढुवाको परीक्षा पुरानै शैलीमा सञ्चालन गर्ने तयारी गरेको छ । विज्ञापन गर्ने अन्तिम तयारीमा जुटेको आयोगले एक …कार्तिक ८, २०७८
शिक्षक दरबन्दी मिलान चुनौतिपूण (साप्ताहिक शैक्षिक गतिविधि असोज २९–कार्तिक ५)शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ८८ दिनपछि गत असोज २२ गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देवेन्द्र पौडेललाई मन्त्रीका रुपमा र शिक्षा …कार्तिक ५, २०७८
शिक्षक सेवा आयोगको तयारीमा हुनुहुन्छ ?नयाँ शैक्षिक सत्रको सुरुमा नयाँ नियुक्त भएका शिक्षकलाई कक्षाकोठामा पठाइनेकार्तिक ४, २०७८
मन्त्री पौडेल र आयोगका पदाधिकारीविच अनौपचारिक छलफल, आन्तरिक बढुवाको विज्ञापन तत्काल गर्ने विषयमा छलफल केन्द्रितशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र शिक्षक सेवा आयोगका पदाधिकारीविच आज भएको अनौपचारिक छलफलमा आयोगले सबैभन्दा पहिला बढुवाको विज्ञापन गर्ने …कार्तिक २, २०७८
नियमावली संशोधन लगायतका विषयमा शिक्षा मन्त्री र आयोग आज छलफल गर्दैशिक्षक सेवा आयोग नियमावली संशोधन लगायत अन्य विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसंग छलफल गर्ने भएको छ । नियमावली संशोधनको …कार्तिक २, २०७८
समायोजनमा पीडित बनाइएको भन्दै प्रमसमक्ष ज्ञापनपत्रशिक्षा सेवाका कर्मचारीहरुले समायोजनका कारण आफूहरु पीडित भएको भनी प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र बुझाएका छन् । गण्डकी प्रदेशका शिक्षा …आश्विन २४, २०७८
विद्यालय कर्मचारीलाई तलबः कतै खुसी, कतै दुःखीनेपाल सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्ताको मासिक तलब वृद्धि गर्ने घोषणा गर्यो । तर, अधिकांश स्थानीय तहले अझै …आश्विन २२, २०७८