After SEE Portal

शिक्षक सेवा आयोगले आचारसंहिता लागु गर्यो (आचार संहिता सहित)

Bridge Course

शिक्षक सेवा आयोगले आचारसंहिता, २०७८ जारी गरेको छ । आयोगले आफ्नो काम कारबाहीलाई चुस्त दुरुस्त तथा प्रभवकारी बनाउन आचारसंहिता, २०७८  माघ १३ गते स्वीकृत गरी लागु गरेको हो ।

प्रचलित कानुन बमोजिम आफ्नो कार्य सम्पादन गर्ने सिलसिलामा सुशासनको मुल्यमान्यता र संगठनको आदर्श अनुरुप स्वतन्त्र, निष्पक्ष एवम् वस्तुनिष्ठ बनाउन आचारसंहिता लागु गरेको जनाएको छ ।

आचारसंहिता आयोगका पदाधिकारी, विज्ञ, आयोगको कार्यलयमा कार्यरत सम्पूर्ण कर्मचारी, आयोगबाट अधिकार पाएका अन्य निकायका पदाधिकारी वा कर्मचारीहरु र आयोगले लिने खुला तथा आन्तरिक प्रतियोगिताको परीक्षामा खटिने कर्मचारीलाई लागु हुने छ ।

यस्तो छ शिक्षक सेवा आयोगले  तयार गरेको आचार संहिता

A Levels MA