After SEE Portal

खुल्यो आयोगको वेबसाइट यहाँबाट नतिजा हेर्नुहोस् (नतिजासहित)

Bridge Course

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको छ । आयोगले खुला तर्फको सामान्य विषयको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले गत चैत्र १७ गते निमावि तृतीय श्रेणीको शिक्षक पदका लागि परीक्षा लिएको थियो । निम्न माध्यामिक तहको २ हजार ५९८ शिक्षक पदको लागि ८८ हजार ५१९ जना परीक्षार्थीले परीक्षामा दिएका थिए ।

 

सुदूरपश्चिम प्रदेशको नतिजा

कर्णाली प्रदेशको नतिजा

लुम्बिनी प्रदेशको नतिजा

गण्डकी प्रदेशको नतिजा

बागमती प्रदेशको नतिजा

मधेश प्रदेशको नतिजा

प्रदेश १ को नतिजा

A Levels MA
Thuprai - Books and E-books