A Levels MA

प्राविको नतिजा भोलि आउने

शिक्षक सेवा आयोगले प्राथमिक तहको  सामान्य विषयको नतिजा भोलि सार्वजनिक  गर्दै छ । 

आयोगले प्राथमिक तहको १३ हजार २९७ रिक्त दरबन्दीमा खुला तर्फ गत चैत्र १९ गते लिएको परीक्षाको नतिजा भोलि सार्वजनिक गर्ने भएको हो ।

सो परीक्षामा १ लाख १३ हजार ४ सय ४५ जनाले आवेदन दिएका थिए ।

Thuprai - Books and E-books