After SEE Portal

निमाविको नतिजा भोलि आउने, करिब २७ प्रतिशत मात्र पास

Bridge Course

शिक्षक सेवा आयोगले भोलि वैशाख २४ गते निम्न माध्यमिक तहको खुला तर्फको सामान्य विषयको नतिजा सार्वजनिक गर्ने भएको छ ।

आयोग गोप्य स्रोतका अनुसार भोलि गत चैत्र १७ गते लिएको निमावि तृतीय श्रेणीको शिक्षकको नतिजा सार्वजनिक गर्ने भएको हो ।

निम्न माध्यामिक तहको २ हजार ५९८ शिक्षक पदको लागि ८८ हजार ५१९ जना परीक्षार्थी परीक्षामा सामेल भएका थिए । उक्त परीक्षार्थी करिब २७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएको आयोग गोप्य स्रोतले जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books