After SEE Portal

मावि लाइसेन्सको प्रवेशपत्र प्रिन्ट गर्न सकिने

Bridge Course

शिक्षक सेवा आयोगले असार १८ सञ्चालन हुने माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को प्रवेशपत्र प्रिन्ट गर्न परीक्षार्थीलाई आग्रह गरेको छ ।

आयोगबाट २०७८ चैत्र ३० गते प्रकाशित माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन(२०७८ बमोजिम दरखास्त फाराम भरेका परीक्षार्थीले प्रवेश पत्र प्रिन्ट गर्न सक्ने आयोगले आज सूचना जारी गरी जानकारी दिएको छ ।

आवेदकले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली बाट दरखास्त फाराम भर्दा रजिष्टर्ड गरिएको इमेल एडड्रेस र पासवर्ड लगइन गरेर प्रवेश प्रत्र प्रिन्ट गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।

दरखास्त पेश गरेको विवरणहरुमा क्लिक गरी पुनः भ्युमा क्लिक गरेर प्रवेशपत्र डाउनलोड गरी प्रिन्ट गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books