After SEE Portal

माविको खुला तर्फ तृतीय श्रेणीको विज्ञापन पुस–माघमा गर्ने  (कार्यतालिकासहित)

Bridge Course

शिक्षक सेवा आयोगले २०८०–८१ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले माविको खुला तर्फ तृतीय श्रेणीको विज्ञापन पुस–माघ, निम्नमाध्यमिक तहको  फागुन चैत्र र प्राथमिक तहको वैशाख जेठमा विज्ञापन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले माविको विषयगत (सामान्य) परीक्षा फागुन चैत्र, निमाविको जेठ असारमा र प्राविको असरामा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

A Levels MA