प्राविधिक धारका शिक्षकलाई स्थायी गर्न माग‘टेक्निकल टिचर्स एसोसिएसन नेपाल’ ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ कार्यरत शिक्षकलाई स्थायी गराउन माग …श्रावण २४, २०८०
१० दिने शैक्षिक सामग्री निर्माण कार्यशाला सुरुललितपुरको बागमती गाउँपालिकामा शैक्षिक सामग्री निर्माण सम्बन्धि १० दिने कार्यशाला सुरु गरिएको छ । सो पालिकाको वडा १–५ सम्मका विद्यालयका शिक्षकलाई शैक्षिक …श्रावण २१, २०८०
शिक्षकको तलबी प्रतिवेदन नै तयारी नगरी १६९ पालिकाले तलब खुवाए (पालिकासहित)शिक्षकको तलवी प्रतिवेदन पारित नगरी स्थायी शिक्षकलाई तलब भत्ता खुवाउने गरेको पाइएको छ । बिना प्रतिवेदन तलव निकासा गर्ने १६९ पालिकाको नाम राष्ट्रिय …श्रावण १८, २०८०
शिक्षक कर्मचारीका सबै मुद्दा सम्बोधन नभए आन्दोलन गर्ने महासंघको चेतावनीनेपाल शिक्षक महासंघले शिक्षक कर्मचारीका काग मुद्दा सबै सम्बोधन गर्नु पर्ने बताएको छ । महासंघले विज्ञप्ति जारी गर्दै स्थायी, राहत, साविक उमावि, बालकक्षा, …श्रावण १८, २०८०
राहत कोटालाई दरबन्दीमा परिणत गरिनेविधेयक हुबहु पारित भएर ऐन बनेमा एकैपटकमा ४६ हजार नयाँ शिक्षकका लागि विज्ञापन आह्वान गर्न बाटो खुला हुनेछ ।श्रावण १८, २०८०
बुढानिलकण्ठले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्न सकेनकाठमाडौंको बुढानिलकण्ठ नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित गरेको छ । नगरकार्यपालिकाको साउन १ मा जारी …श्रावण १७, २०८०
प्राविको परीक्षा सर्योशिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको मिति २०८० साल असोज ६ गते सञ्चालन गर्न तोकिएको खुला प्रतियोगितात्मक परीक्षा (विषयगत) परीक्षाको मिति …श्रावण १५, २०८०
शिक्षक कर्मचारीका माग पुरा नभए आन्दोलन गर्ने चेतावनीआफ्ना मागलाई संघीय शिक्षा ऐनमार्फत सम्बोधन नगरिए कडा आन्दोलन गर्ने अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीले चेतावनी दिएका छन् । आफ्ना माग शिक्षा ऐनमा समावेश …श्रावण १४, २०८०
सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षाशास्त्रमा विशिष्ट विद्यार्थी आवश्यकशिक्षक सेवा आयोग नियमावली, एघारौं संशोधन २०७८ (पुष १९ को एघारौं संशोधन) ले शिक्षकको लागि शिक्षा शास्त्र तथा शिक्षा सम्बन्धी तालिमलाई विशेष महत्व दिइएको थियो …श्रावण १२, २०८०
निमावि लाइसेन्सका लागि आवेदन मागशिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रका लागि आवेदन माग गरेको छ । आयोगको साउन ४ गतेको निर्णयानुसार शिक्षक सेवा आयोग नियमावली …श्रावण ११, २०८०